सिटामोल पनि नपाउने गाउँमा नागरिकलाई नमुना स्वास्थ्य सुविधा

काठमाडौं, २५ भदौ । सुदूरपश्चिम प्रदेशको जिल्ला डोटी सदरमुकाम सिलगढीबाट दक्षिण–पश्चिम ६० किलोमिटर दूरीमा  रहेको रमणीय उपत्यका हो, जोरायल । भित्री मधेसजस्तो भौगोलिक अवस्थितिका कारण कुनै बेला औलोज्वरोको प्रकोप भइरहने भएकाले गाउँको नामै ‘जोरायल’ भएको लोककथन छ । कुनै बेला ज्वरो आउँदा सामान्य सिटामोल समेत नपाईकन मृत्युवरण गर्नुपरेको तथ्यलाई मनन गरेर जोरायल गाउँपालिकाले जनस्वास्थ्यलाई नै […]

सम्बन्धित सामग्री

सिटामोल पनि नपाउने गाउँमा नागरिकलाई नमुना स्वास्थ्य सुविधा

काठमाडौं, २५ भदौ । सुदूरपश्चिम प्रदेशको जिल्ला डोटी सदरमुकाम सिलगढीबाट दक्षिण–पश्चिम ६० किलोमिटर दूरीमा  रहेको रमणीय उपत्यका हो, जोरायल । भित्री मधेसजस्तो भौगोलिक अवस्थितिका कारण कुनै बेला औलोज्वरोको प्रकोप भइरहने भएकाले गाउँको नामै ‘जोरायल’ भएको लोककथन छ । कुनै बेला ज्वरो आउँदा सामान्य सिटामोल समेत नपाईकन मृत्युवरण गर्नुपरेको तथ्यलाई मनन गरेर जोरायल गाउँपालिकाले जनस्वास्थ्यलाई नै […]

‘सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन’

काठमाडौँ,५ पुष । विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । स्वास्थ्य एकाइ नहुँदा स्थानीय बासिन्दा सिटामोल र जीवनजलका लागि समेत झण्डै पाँच घण्टाको बाटो धाउनुपर्ने बाध्यता रहँदै आएको थियो […]

तिलाठी कोइलाडीमा सिटामोल र जीवनजल अभाव

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सिटामोल, जीवनजलजस्ता अति आवश्यक औषधि अभाव भएको छ । गाउँपालिकाको एउटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई आधारभूत स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा सिटामोल र जीवनजल नहुँदा बिरामी औषधिबिना घर फर्किन बाध्य भएको स्थानीय भरत मण्डलले बताए । वडा तहमा सञ्चालित स्वास्थ्य केन्द्रमा दुई महिनादेखि सिटामोल र जीवनजल अभाव भएको उनको भनाइ छ । वडा नम्बर ८ का वडाध्यक्ष सत्यनारायण यादव औषधि अभावको समस्या समाधान

तिलाठी कोइलाडीमा सिटामोल र जीवनजल अभाव

सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सिटामोल, जीवनजलजस्ता अति आवश्यक औषधि अभाव भएको छ । गाउँपालिकाको एउटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई आधारभूत स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा सिटामोल र जीवनजल नहुँदा बिरामी औषधिबिना घर फर्किन बाध्य भएको स्थानीय भरत मण्डलले बताए । वडा तहमा […]

उपत्यकाका १६ अस्पताललाई ८८ हजार ट्याब्लेट सिटामोल वितरण, कुन अस्पताललाई कति?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका अस्पतालहरुलाई ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड अभाव

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा सिटामोल र डिकोल्ड अभाव भएकाे छ।

सात वटै प्रदेशमा सिटामोल वितरण - सञ्चित नगर्न सरकारको आग्रह

काठमाण्डाै - सरकारले सात वटै प्रदेशमा सिटामोल वितरण गरेको जनाएको छ ।सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।केन्द्रीय मेडिकल स्टोर बाराबाट प्रदेश एकको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषालाई २१ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडालाई १० लाख ९८ हजार ट्याब्लेट सिटामोल पठाइएको स्वास्थ्य मन्त्रालयको दाबी छ ।गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरालाई १८...

सिटामोल लगायत अत्यावश्यक औषधिको अभाव छैन–स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा पारासिटामोल (सिटामोल) लगायत कुनै पनि अत्यावश्यकीय औषधिको अभाव नभएको जनाएको छ।

सिटामोल लिन दुई घण्टा पैदल

काभ्रे जिल्लाको विकट डाँडापारिका बासिन्दा सामान्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन् । नागरिकको जीवनसँग प्रत्यक्ष  जोडिएको  स्वास्थ्य  विकासका  अत्यावश्यक  पूर्वाधारका रूपमा  लिइन्छ ।यस  क्षेत्रका  नागरिक  भने  अहिले  पनि  सिटामोल पाउन कै लागि घण्टौँ पैदल हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यतामा रहेका छन् । काभ्रेको बेथानचोक गाउँपालिका–१ को सुकुम, झिङ्गे, लामीडाँडा तेर्साबाटा, कलङसिङका बासिन्दा साधारण औषधि सिटामोल पाउनका लागि