काठमाडौं : अभिनेता राजेश हमालले काठमाडौं महानगरको मेयर बन्ने चाहना राखेका छन्। उनले 'राजेश हमाल अफिसियल' युट्युव अकाउन्टमार्फत एक भिडियो सार्वजनिक गरेका थिए।
'अ डे विथ राजेश हमाल' शीर्षक लेखिएको भ्लगको ट्रेलरमा उनले काठमाडौं महानगरको चिन्ता गर्दै मेयर बन्ने सपना व्यक्त गरेका छन्।
'शहरलाई चाहिँ खै ब्युटिफाई गर्ने भन्ने कुरामा चाहिँ कसैको…