काठमाडौं । भारतको बैंग्लोर पुगेका अभिनेता राजेश हमाल गएराति १२ बजे मात्र काठमाडौंमा अवतरण गरे । आउन ढिलाइ भएपछि उनको भाइटीका पनि छुट्यो । बैंग्लोरमा तीन दिन रहँदा हमालले आर्ट अफ लिभिङको आश्रममा समय बिताए । जहाँ अन्तर्वार्ता सिरिज भीएफवाई टक्स पनि छायांकन भयो । योगगुरु रविशंकर र हमालबीच योग, अध्यात्म र जीवनका आयामबारे गहन […]