काठमाडौं । राजेश हमाल पहिलोपटक काठमाडौं आउँदा उनका बुवा चुडाबहादुर हमालले उनलाई कपुरधारास्थित घरमा लगे । जहाँ राजेशले दशकौं बिताए । कपुरधाराको त्यो घर राजेशको जीवन र करिअरको उतारचढावको साक्षी समेत हो । अहिले भने हमालको कपुरधाराको उक्त घर भत्काइएको छ । त्यो घर भत्काएर हमाल बुढानीलकण्ठको नयाँ घरमा सर्दैछन् । अहिले बुढानीलकण्ठको सिद्धार्थ कोलोनीमा […]