काठमाडौं । जिल्ला समन्वय समिति ललितपुरको प्रमुखमा नेपाली कांग्रेस ललितपुरका सहसचिव एवं स्थानीय तह निर्वाचनमा महाँकाल गाउँपालिका–३ बाट सदस्य पदमा विजयी ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)बाट वाग्मती गाउँपालिकाका रामलाल थिङ निर्वाचित भएका छन् ।
यस्तै, खुला सदस्यमा कांग्रेसका दिनेश घोर्साइने, हरिहर कार्की र माओवादीका साधुराम...