जिसस हुम्लाको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा सहितको टोली निर्विरोध निर्वाचित भएको छ ।आजका लागि तोकिएको निर्वाचनमा नेकपा एमालेलगायतका अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।निर्विरोध निर्वाचितले आजै पद तथा गोपनियताको शपथ समेत लिएका छन् । जिल्ला समन्वय समिति हुम्लाको प्रमुख, उपप्रमुखलगायत सबै सात पदमा निर्

सम्बन्धित सामग्री

जिल्ला समन्वय समिति बाजुरामा एमालेको प्यानल नै निर्विरोध निर्वाचित

काठमाडौँ । जिल्ला समन्वय समिति बाजुरामा एमालेको प्यानलै निर्विरोध निर्वाचित भएको छ। समन्वय समितिको निर्वाचनमा एमालेको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नौ स्थानीय तहका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरी १८ मतदातामध्ये एमाले एक्लैसँग १२ मत छ। समन्वय समितिको प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछु सार्की तथा […]

जिल्ला समन्वय समिति हुम्लाका प्रमुखमा शिवराज शर्मा निर्विरोध निर्वाचित

काठमाडौँ- जिल्ला समन्वय समिति हुम्लाको प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का शिवराज शर्मा सहितको टोली निर्विरोध निर्वाचित भएको छ । आजका लागि तोकिएको निर्वाचनका लागि नेकपा एमालेलगायतका अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो । निर्विरोध निर्वाचितले […]

जिसस गोरखाको प्रमुखसहित सदस्यहरुमा माओवादी केन्द्र निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति गोरखाको नयाँ कार्यसमितिमा प्रमुख,उपप्रमुखसहित सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

जिससको प्रमुखमा विष्ट र उपप्रमुखमा यादव निर्विरोध निर्वाचित

जिल्ला समन्वय समितिको प्रमुखमा सूर्यबहादुर विष्ट र उप–प्रमुखमाअमिताकुमारी यादव निर्विरोध निर्वाचित भएका छन्।...

जिसस जुम्लाको प्रमुखमा र उपप्रमुखसहित प्यानलै निर्विरोध निर्वाचित

जुम्ला – जिल्ला समन्वय समिति जुम्लाको प्रमुख र उपप्रमुख दुबै निर्विरोध निर्वाचित भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका गौरीनन्द आचार्य र उपप्रमुखमा एकीकृत समाजवादीका जनक थकाली निर्विरोध निर्वाचत भएका हुन् । कांग्रेस र समाजवादीबीच गठवन्धन भएपछि उप्रमुख उपप्रमुख लगायत पुरै प्यानलै निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । कांग्रेसले समाजवादीसँग उपप्रमुख […]

धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ । समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका छन् ।

जिसस सङ्खुवासभाको प्रमुखमा समाजवादीका शाक्य निर्वाचित

जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हुन् ।जिसस सङ्खुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि समाजवादीका शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।जिससमा प्रमुख, उपप्रमुखसहित सबै पदमा  गठबन्धनको प्यानल नै विजयी भएको हो  । नेकपा (एमाले) ले घलेलाई जिसस प्रमुखमा प्रस्ताव र समर्थन

जिसस ललितपुरको प्रमुखमा फुयाँल र उपप्रमुखमा थिङ निर्विरोध निर्वाचित

ललितपुर – ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । उपप्रमुखमा नेकपा माओवादीका रामलाल थिङ निर्विरोध चुनिएका छन् । उपप्रमुखमा पनि थिङको मात्रै उम्मेदवारी परेको थियो । मुख्य निर्वाचन […]

ललितपुर जिसस प्रमुखमा फुयाँल र उपप्रमुख थिङ निर्वाचित

ललितपुर – ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। उपप्रमुखमा भने नेकपा माओवादीका नेता रामलाल थिङ निर्विरोध निर्वाचित भएका छन्। उपप्रमुखमा थिङको मात्रै उम्मेदवारी परेको थियो। मुख्य निर्वाचन कार्यालय ललितपुरका […]