जिसस गोरखाको प्रमुखसहित सदस्यहरुमा माओवादी केन्द्र निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति गोरखाको नयाँ कार्यसमितिमा प्रमुख,उपप्रमुखसहित सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

जिसस गोरखामा माओवादी केन्द्र निर्विरोध

गोरखा – गोरखा जिल्ला समन्वय समितिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मोहनबहादुर थापा निर्विरोध चयन भएका छन्। एकल उम्मेदवारी परेपछि माओवादी केन्द्रका प्रमुख, उपप्रमुखसहित नौ सदस्य निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिए। समन्वय समितिको उपप्रमुखमा लिला परियार निर्वाचित भएकी छन्।  उनी सहिद लखन गाउँपालिका–९ बाट वडा सदस्यमा विजयी भएकी थिइन्। […]

बझाङ जिससमा काँग्रेसका बोहरा निर्विरोध निर्वाचित

बझाङ । जिल्ला समन्वय समिति बझाङको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नरबहादुर बोहरा निर्वाचित भएका छन् । नेकपा एमालेले उम्मेदवारी नै नदिएपछि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनको उम्मेदवारहरुको प्यानल नै निर्विरोध निर्वाचित भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माका अनुसार बझाङ जिल्ला समन्वय समितिको […]

जिसस प्युठानमा गठबन्धनको प्यानलै निर्विरोध

जिल्ला समन्वय समिति प्युठानमा गठबन्धनको प्यानल नै निर्विरोध निर्वाचित भएको छ। जिसस प्युठानको प्रमुखमा नेपाली कांग्रेसका धरमबहादुर जिसी र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का दुर्गा रेग्मी निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन...

रुकुम पूर्वमा जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित

काठमाडौँ- रुकुम पूर्वमा जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित भएको छ । नौ सदस्यीय जिल्ला समन्वय समितिमा नौ जनाको मात्र उम्मेदवारी परेको थियो । दाबी/विरोध, उजुरी पनि शून्य भएपछि यस जिल्लाामासमन्वय समिति निर्विरोध भएको हो । यस जिल्लामा जिल्ला समन्वय समितिको प्रमुखमा मेघबहादुर श्रेष्ठ र उपप्रमुखमा मोहनबहादुर केसी निर्विरोध भएका छन् । श्रेष्ठ नेकपा (माओवादी केन्द्र)बाट […]

माओवादीमा अझै पदाधिकारी टुंगो लाग्न सकेन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । ललितपुरको सानेपामा सोमबार बसेको बैठकमा नेता नारायणकाजी श्रेष्ठले दाहाललाई अध्यक्षमा प्रस्ताव गरेका थिए । अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी भने बैठकले चयन गर्न सकेन । बैठकले पदाधिकारी निर्वाचन’bout छलफल गर्दै अध्यक्षमा दाहाललाई नै निरन्तरता दिने निर्णय गरेको हो । अहिलेको सन्दर्भमा दाहालकै नेतृत्व आवश्यक रहेको भन्दै नेता श्रेष्ठले उन...

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन भएका छन्। सोमबार ललितपुरमा बसेको नवनिर्वाचित केन्द्रीय समितीको पहिलो बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो। नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा केन्द्रीय समितिको सर्वसम्मतिले आठौं महाधिवेशनबाट पार्टी अध्यक्ष्यमा प्रचण्डलाई चयन गरेको केन्द्रीय सदस्य युवराज दुलाल शरदले बताए।

माओवादीका तीन आयोगमा पुरानै नेतृत्व सर्वसम्मति

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनबाट तीन आयोगका पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। आइतबार बन्दसत्रले साविककै अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरुलाई अनुमोदन गरेको हो।  यसअघिकै आयोगका पदाधिकारी तथा...

माओवादी केन्द्र लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्विरोध

बुटवल : नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशमा २१७ जना सदस्य निर्विरोध निर्वाचित भएका छन्। प्रदेश राजधानी दाङको भालुवाङमा शनिवारदेखि शुरु भएको प्रदेश सम्मेलनबाट २१७ सदस्य निर्विरोध भएका हुन्। समितिको भोलि सोमवार बिहान ८ बजे बस्ने बैठकले पदाधिकारी चयन गर्नेछ। अहिले केन्द्रीय समितिमा रहेकाहरु प्रदेशमा नबस्ने सहमति भएपछि साबिक प्रदेशकै सदस्यबाट…

नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा नवीन पौडेल निर्विरोध

विराटनगर : नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा नवीन पौडेल निर्विरोध निर्वाचित भएका छन्।विराटनगरमा भएको प्रथम अधिवेशनबाट पौडेल निर्विरोध निर्वाचित भएका हुन्। नगर कमिटीको उपाध्यक्षमा दिनेश राजवंशी, सावित्रा गौतम र डम्मरु भट्टराई निर्विरोध निर्वाचित भएका छन्। नगर कमिटीको सचिवमा नमिता न्यौपाने  निर्विरोध भएकी हुन्। उनी यसअघि पनि सचिव नै थिइन्। सहसचिवमा केमुना ओडारी मैनाली (शारदा) र कोषाध्यक्षमा महम्मद परबेज आजाम निर्विरोध निर्वाचित भएका छन्।नगर कमिटी सहइन्चार्