कालोपुलमा युवतीमाथि एसिड प्रहार, श्रीमान पक्राउ

१ जेठ, काठमाडौं । राजधानीको कालोपुलमा एक युवकले श्रीमतीमाथि एसिड छ्यापेका छन् । बुधबार साँझ २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भएको थियो । उनको अनुहारका साथै शरीरका अन्य भागमा पनि एसिड गरेको छ । उनको …

सम्बन्धित सामग्री

भक्तपुरको दधिकोटमा महिलामाथि एसिड आक्रमण, श्रीमान पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोटमा श्रीमानले श्रीमतीलाई एसिड प्रहार गरेका छन् । नाम नखुलेको केमिकल प्रहारबाट ६० वर्षीया महिला घाइते भएकी महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । घाइतेको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने ६५ वर्षीय पीडित महिलाका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीलाई नियन्त्रणमा लिइएको डिएसपी पाण्डेले बताए । साँझ पौने ७ बजेतिर पूजालाई एसिड प्रहार गरिएको थियो । एसिड आक्रमणबाट उनको टाउको र

श्रीमतीलाई एसिड प्रहार गर्ने श्रीमान पक्राउ

रौतहट, ३० जेठ । आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा एकजना पुरुष पक्राउ परेका छन् । आफ्नै ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा चन्द्रपुर नगरपालिका-४ चपुर चोक बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरुबिच घरायसी झै(झगडा हुँदा आफ्नै श्रीमतीलाई सुन पखाल्न प्रयोग हुने एसिड प्रहार गर्दा घाइते भएको भन्ने […]

श्रीमतीलाई एसिड प्रहार गर्ने श्रीमान पक्राउ

घरायसी झगडाका कारणका आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले यहाँका एक सुनचाँदी व्यवसायीलाई शनिबार साँझ पक्राउ गरेको छ । एसिड प्रहारबाट घाइते ती महिलाको स्थानीय एपोलो अस्पतालमा उपचार भइरहेको छ ।