कालोपुलमा श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ, घाइतेको थप उपचारका लागि किर्तिपुर रिफर

काठमाडौं । काठमाडौंको कालोपुलमा बुधबार राति युवतीमाथि एसिड प्रहार गर्ने उनकै श्रीमान भएको खुलासा भएको छ ।

सम्बन्धित सामग्री

कालोपुलमा युवतीमाथि एसिड प्रहार, श्रीमान पक्राउ

१ जेठ, काठमाडौं । राजधानीको कालोपुलमा एक युवकले श्रीमतीमाथि एसिड छ्यापेका छन् । बुधबार साँझ २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भएको थियो । उनको अनुहारका साथै शरीरका अन्य भागमा पनि एसिड गरेको छ । उनको …