बजेट शून्य हुँदा देशभर पशुपन्छी उपचार सेवा ठप्प, पन्जादेखि पानीको माग गर्दै कर्मचारी - BBC News नेपाली

अर्थ मन्त्रालयले स्वीकृतबाहेक अतिरिक्त खर्च नगर्नु भनेर निर्देशन जारी गरिरहँदा बजेट नै विनियोजना नभएका पशु सेवा सम्बन्धी कार्यालयहरूका ३५० जनाभन्दा बढी कर्मचारीहरू अन्योलमा छन्।