‘प्रधानमन्त्री ज्यू, अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लिनुस्’

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लन आग्रह गरेका छन्। कोरोना संक्रमण भयावह अवस्थामा पुगिसकेको भन्दै उनले प्रधानमन्त्रीलाई अहंकार त्याग्न आग्रह गरेको हुन्। थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्,'कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन। सबै पक्ष र आमनागरिक सचेत,सतर्क र जिम्मेवार बन्नुपर्छ। तर, प्रधानमन्त्री ज्यू यो लडाइमा हामी सक्दैनौँ। भनेर मन्त्र

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहालले भने– कसैलाई पनि अहंकार गर्ने अभिमत जनताले दिएका छैनन्

‘निर्वाचनले हामीलाई मिलेर जाने जनमत दिएको छ । कसैलाई पनि अहंकार गर्ने अभिमत जनताले दिएका छैनन् । हामी इमान्दार भएर जनताको पक्षमा राम्रो काम गरेनौँ भने यो परीक्षामा चुक्छौँ’

उदार र जिम्मेवार हुनुपर्ने कांग्रेसमै अहंकार देखियोः माओवादी नेता

काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद शक्तिबहादुर बस्नेतले संयुक्त सरकारमा सहभागी दलहरुबीच समझदारी गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र न्यूनतम साझा नीति तथा कार्यक्रम ल्याउने बताएका छन् । ‘प्रधानमन्त्री प्रचण्ड अनुभवी हुनुहुन्छ । आफ्ना एजेन्डामा प्रधानमन्त्री स्पष्ट हुनुहुन्छ । आर्थिक सुधार अहिलेको चुनौतीपूर्ण जिम्मेवारी हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम […]

देउवाले अहंकार देखाएको एकीकृत समाजवादीको ठहर, सरकारबारे पर्ख र हेरको नीति

१० पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पूर्व सहमति तोडेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहंकार देखाएको निष्कर्ष निकालेको छ । पहिला प्रधानमन्त्री को हुने भन्ने विवादले सत्ता गठबन्धन टुटेपछि समाजवादी पार्टीको सचिवालय बैठक बसेको थियो । बैठकमा नेताहरुले प्रचण्डलाई पहिलो पालो प्रधानमन्त्री बनाउने सहमति तोडेर कांग्रेसले अहंकार देखाएको बताएका छन् । ‘देउवाले प्रचण्डसँग आन्तरिक […]

देउवाजी पाँचपटक प्रधानमन्त्री हुँदा पनि अहंकार पटक्कै छैन : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पाँचपटक प्रधानमन्त्री हुँदा पनि शेरबहादुर देउवामा कुनै घमण्ड नभएको बताएका छन्। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्माकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। देउवासँगै मञ्चमा रहेको अध्यक्ष नेपालले भने, पाँचपटक प्रधानमन्त्री हुँदा पनि हाम्रो प्रधानमन्त्रीको कुनै अहंकार छैन। तर, कोही मान्छे अहंकारी हुने रहेछन्। मान्छेहरू पैसा, सत्ता पदको अहंकारले मात्तिएको हुन्छन्।’उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सं

माधव नेपालको टिप्पणी : चुनाव जितेपछि कांग्रेसले पनि अहंकार देखाउन थाल्यो

काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले इतिहासमा आफूहरुले ठूलो कीर्तिमानी बनाएको दाबी गरेका छन् । उनले केपी शर्मा ओलीप्रति संकेत गर्दै दुई तिहाईको फुर्ति देखाएकालाई सडकमा फालिएको पनि देखेको टिप्पणी गरे । आज (शनिबार) पार्टीनिकट नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले […]

प्रचण्डकाे आशंका: कांग्रेसमा पनि एमालेको जस्तै अहंकार आउने हो कि!

अहिले कांग्रेसको फेरी त्यस्तै होला कि भन्ने डर पैदा भएको छ। हामीले प्रधानमन्त्री बनायौँ। मेहनत गरेरै बनाएको प्रधानमन्त्री हो। हाम्रो अहिले पनि उहाँ भइराख्नुस् भन्ने छ। हाम्रो अर्को केही छैन।'...

हामी ओलीको अहंकार र अत्याचारको जाँतोमा पिसियौँ: प्रचण्ड

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु केपी ओलीको अहंकार र अत्याचारमा पिसिन बाध्य भएको दुखेसो पोखेका छन्। आइतबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै दाहालले ओेलीको अहंकारले नै आज देशलाई यहाँ पुयाएको दाबी गरेका हुन्। उनले ओलीले झुट जालझेल र तिकडम गर्दा आफूले वाम एकता र गठबन्धनका लागि […]

प्रधानमन्त्री ओलीको सपना चकनाचुर पार्छौँ : अध्यक्ष नेपाल

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा अहंकार मात्र रहेको भन्दै उनको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । बर्दियाको गुलरियामा आयोजित बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण...