ओलीमाथि ११ शीर्ष नेताको हमलाः ‘कम्युनिस्टमा हुनुपर्ने सामान्य राजनीतिक चरित्र रहेन, अहंकार र आत्मप्रशंसाको प्रवृत्ति’

काठमाडौँः नेकपा (एमाले) का वरिष्ठसहित ११ शीर्ष नेताले प्रधानमन्त्री केपी शर्मा ओलीमा सामान्य राजनीतिक चरित्र समेत नरहेको आरोप लगाएका छन्। उनीहरुले ओलीमा अहंकार र आत्मप्रशंसाको प्रवृत्ति रहेको पनि आरोप लगाएका छन्। संयुक्त वक्तव्य जारी गर्दै हालै पार्टीको एक पक्षीय बैठकबाट नेताहरुको जिम्मेवारी खोस्ने तथा कारबाही गर्नेगरि भएको निर्णय मान्य नभएको पनि…