देउवाले अहंकार देखाएको एकीकृत समाजवादीको ठहर, सरकारबारे पर्ख र हेरको नीति

१० पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पूर्व सहमति तोडेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहंकार देखाएको निष्कर्ष निकालेको छ । पहिला प्रधानमन्त्री को हुने भन्ने विवादले सत्ता गठबन्धन टुटेपछि समाजवादी पार्टीको सचिवालय बैठक बसेको थियो । बैठकमा नेताहरुले प्रचण्डलाई पहिलो पालो प्रधानमन्त्री बनाउने सहमति तोडेर कांग्रेसले अहंकार देखाएको बताएका छन् । ‘देउवाले प्रचण्डसँग आन्तरिक […]

सम्बन्धित सामग्री

संविधान मास्ने शक्ति षयन्त्र गरिरहेका छन् : माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानविरुद्ध लागिरहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिए पनि उनीप्र्रति इंगित गर्दै नेता नेपालले भनेका छन्, ‘दुई दुई पटक असंबैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृतिविरूद्ध अघिल्लो वर्ष पाँच दलीय […]

एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत ल्याउँछ : माधव नेपाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने बताएका छन् । मोरङको विराटनगरमा आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । उनले समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट आउने बताए । ‘समानुपातिकमा ११० सिट मध्ये २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित हुन्छ,’ नेपालले भने । नेपालले गठबन्धन गर्ने विषयमा कांग्रेसमा अहंकार देखिएको बताए । २०७४ सालमा २

कांग्रेसले अहंकार देखाउन थाल्यो : माधव नेपाल

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहमा पहिलो दल बनेपछि नेपाली कांग्रेसले अहंकार देखाउन थालेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको मद्दतले नै स्थानीय निर्वाचनमा कांग्रेस पहिलो दल बनेको भन्दै त्यसपछि अहंकार देखाउन थालेको जिकिर गरे...

माधव नेपालको टिप्पणी : चुनाव जितेपछि कांग्रेसले पनि अहंकार देखाउन थाल्यो

काठमाडौं, ७ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले इतिहासमा आफूहरुले ठूलो कीर्तिमानी बनाएको दाबी गरेका छन् । उनले केपी शर्मा ओलीप्रति संकेत गर्दै दुई तिहाईको फुर्ति देखाएकालाई सडकमा फालिएको पनि देखेको टिप्पणी गरे । आज (शनिबार) पार्टीनिकट नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले […]

ओलीको अहंकारवाद पराजित हुँदैछः रामेश्वर श्रेष्ठ

काठमाडौं, २३ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीबाट काठमाडौं महानगरपालिकामा उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अहंकारी भनेका छन् । उनले काठमाडौंमा आयोजित गठबन्धनको सभामा बोल्दै ओलीको अहंकार पराजित हुने बताए । ‘अहंकारवाद पराजित हुन्छ,’ श्रेष्ठले भने,‘गठबन्धन बनाइदिने अवस्था बनाएकोमा धन्यवाद ।’ मेयरकी उम्मेदवार सृजना सिंह सबैको प्रीय र मिहेनती भएको […]

युवा अहंकार र विकृतिबाट मुक्त हुनुपर्छ : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले युवा पुस्ता अहंकार र विकृतिबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । मङ्गलबार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा (जनवादी)बीच एकता घोषणा समारोहमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो।

केपी ओली गाली शिरोमणि : रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले नेकपा एमाले विभाजन हुनुको मुल कारण केपी ओली भएको बताएकी छन् । ओलीलाई गाली शिरोमणिको संज्ञा दिँदै झाँक्रीले उनले एमालेलाई विधिसम्मत ढंगले नचलाएको आरोप समेत लगाइन् । सोमबार दैलेखमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘ओलीले कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टी जस्तो बनाएर चलाउन नसकेकाले हामीले छुट्टै कम्युनिष्ट पार्टीको आधार सिर्जना गर्नका लागि नयाँ पार्टी गठन गरेका हौं । केपी ओलीको अहंकार, निर

कम्युनिष्ट पार्टीमा ‘अहंकारवाद’विरुद्ध लड्नुपर्ने बेला आएको छ : नेपाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीभित्र ‘अहंकारवाद’विरुद्ध लडनुपर्नेमा जोड दिएका छन्। ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतबार काठमाडौंमा बिमोचन गर्दै उनले सरकारमा पुगेपछि अहंकारको घोडा चढने प्रवृत्ति मौलाएको हुँदा त्यसविरुद्ध लड्नुपर्ने आवश्यक्ता औंल्याएका हुन्। उनले भने, ‘आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्दै गैरकम्युनिष्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौं। अनि सत्तामा पुगेपछि अहंकार […]