हामी ओलीको अहंकार र अत्याचारको जाँतोमा पिसियौँ: प्रचण्ड

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु केपी ओलीको अहंकार र अत्याचारमा पिसिन बाध्य भएको दुखेसो पोखेका छन्। आइतबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै दाहालले ओेलीको अहंकारले नै आज देशलाई यहाँ पुयाएको दाबी गरेका हुन्। उनले ओलीले झुट जालझेल र तिकडम गर्दा आफूले वाम एकता र गठबन्धनका लागि […]

सम्बन्धित सामग्री

उदार र जिम्मेवार हुनुपर्ने कांग्रेसमै अहंकार देखियोः माओवादी नेता

काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद शक्तिबहादुर बस्नेतले संयुक्त सरकारमा सहभागी दलहरुबीच समझदारी गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र न्यूनतम साझा नीति तथा कार्यक्रम ल्याउने बताएका छन् । ‘प्रधानमन्त्री प्रचण्ड अनुभवी हुनुहुन्छ । आफ्ना एजेन्डामा प्रधानमन्त्री स्पष्ट हुनुहुन्छ । आर्थिक सुधार अहिलेको चुनौतीपूर्ण जिम्मेवारी हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। काँग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डले प्रधानमन्त्रीको दाबी नछाड्दा सत्तागठबन्धन भत्किएको छ। एमाले नेतृत्वमा नयाँगठबन्धन बनेसँगै काँग्रेस सातै प्रदेशमा सरकारविहीन बन्ने देखिएको छ। एकीकृत समाजवादीले पूर्वसहमति तोडेर काँग्रेस सभापति शेरबहादुर देउवाले अहंकार देखाएको निष्कर्ष निकालेको छ। नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अलस्टारले विराटनगर सुपर किङसलाई २ रनले पराजित गरेको छ।

कांग्रेसलाई अहंकार नबढ्नेगरी साईजमा राख्ने तयारीमा छौँः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेसलाई अहंकार नबढ्नेगरी साईजमा राख्ने बताएका छन्।

कांग्रेसलाई पनि एमालेलाई जसरी ठेगान लगाउने दिन नआओस् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई नेकपा एमालेलेजस्तो अहंकार र दम्भ नदेखाउन आग्रह गरेका छन्। माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई राजधानीमा सम्बोधन गर्दै उनले माओवादीलाई कमजोर नसोच्न आग्रह...

काँग्रेस पनि एमालेजस्तै हुने हो कि भन्ने डर छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस पनि एमाले जस्तै अहंकारी हुने त होइन भनेर आशंका व्यक्त गरेका छन् । बुधबार पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सरकार सञ्चालनबारे प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनमै रहेको काँग्रेसप्रति यस्तो आशंका व्यक्त गरेका हुन् । अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनपछि कतिपय काँग्रेसका नेताहरुमा अहंकार देखिन सक्ने देशैभरिबाट रिपोर्ट आएको बताए ।  उनले गठबन्धनलाई अझ प्रभावकारी बनाउनुपर्ने

एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउने दिन नआओस् : प्रचण्ड

स्थानीय तह निर्वाचनमा निर्वाचित पदाधिकारीको प्रशिक्षण प्रशिक्षण दिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसमा अहंकार पलाए ठेगान लगाउने दिन नआओस भन्दै चेतावनी दिएका छन्।दाहालले भने,'कांग्रेसलाई हामीले मिहिनेत गरेरै प्रधानमन्त्री बनायौं।तर हामी चिन्तित छौं।कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर आयो भने भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस् ।’

अझै पनि ओली आफ्नो अहंकार र दम्भबाट पछि हटेका छैनन् : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले अझै पनि आत्मसमीक्षा गरेर अघि बढ्न नचाहेको बताएका छन्। शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष...

प्रचण्ड भन्छन् : ओलीबाहेक एमालेका सबै नेतासँग मिल्न सकिन्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका सबै नेताहरुसँग मिलेर काम गर्न सकिने बताएका छन्। शनिबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा ओलीको अहंकारको कारणले मिल्न नसकिने बताएका हुन्। ‘केपी ओलीको अहंकार नहुने हो भने अरु सबै एमालेका नेता/कार्यकर्तासँग मिलेर काम गर्न सकिने देख्छु’ प्रचण्डले भने, ‘तर उहाँको व्यवहारका कारण मिलेर जाने अवस्था बनेको छैन।’ संविधानले दिँदै नदिएको अधिक

वाम एकताको अड्चन : ओलीको अहंकार, प्रचण्ड-माधवलाई गठबन्धनको लालच !

काठमाडौं : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मिश्रित मत परिणाम आउन थालेपछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकताको प्रसंग कोट्याए। ०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल र पार्टी एकतापछिको परिणाम स्मरण गर्दै उनले फेरि वाम एकता गरे सबैलाई फाइदा पुग्ने औँल्याए। एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको साविक (नेकपा)को एकता भंग भएपछि संसदमा एमालेले गरेको अवरोध हटेयता उनले फेसबुकमा लेखेका थिए, ‘अन्ततः एमालेले लामो निरर

कांग्रेस र माओवादीबीच गहिरो एकता हुन जरुरी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिन लोकतान्त्रिक पार्टीहरूका बीचमा एकता हुनु जरुरी रहेको बताएका छन् । शुक्रवार नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक पार्टीहरूले एक्लै हिँड्ने अहंकार गर्नु नहुने बताए । देशको परिवर्तनलाई संस्थागत गर्न र देशलाई अग्रगति दिनका लागि कांग्रेस, माओवादी लगायतका लोकतान्त्रिक पार्टीहरूका बीचमा गहिरो एकता हुन जरुरी रहेको उनले बताए । उनले हालसम्म प्र...