काठमाडौं : विदेशमा फिल्म सुटिङको लागि नेपाल पर्यटन बोर्डको नक्कली लेटरप्याड प्रयोग गरेर निवेदन दिइएको खुलेको छ। घटना बाहिरिएसँगै यस घटनामा जोडिएका कलाकारदेखि सम्बन्धित निकायले अनुसन्धान सुरु गरिसकेको छ।
‘तिम्रो नजर’ नामको फिल्म सुटिङ नर्वेमा गर्नुपर्ने भन्दै भारतमा रहेको नर्वेजियन दूतावासमा फिल्म टिमले निवेदन दिएको हो।निवेदन दिएको केही दिनपछि दूतावासले…