योग दिवसमा नेपाल भारत मैत्री संघसहितको शिविर सम्पन्न

काठमाडौं । नवौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपाल भारत मानव विकास तथा मैत्री संघले योग शिविर आयोजना गरेको छ । गान्धी ग्लोबल फेमिली नेपाल र लाइन्स क्लव सिम्रिक ग्रुपसमेतको आयोजनामा नयाँ बानेश्वरको आनन्द इभेन्टमा आयोजित शिविरमा नेपालस्थित भारतीय दूतावासको राजनीति तथा शैक्षिक मामिला हेर्ने प्रथम सचिव प्रियदर्शिनी आर सहभागी थिइन् । राष्ट्रियसभा सदस्य नारायण दाहाल, […]

सम्बन्धित सामग्री

कोरोनाले बन्द भएको बाराको मटिअर्वा बोर्डर खुला

बारा । नेपाल–भारत सीमास्थित बाराको मटिअर्वा बोर्डर खुलेको छ । वीरगन्ज भारतीय दुतवासको प्रयासमा कलैया उपमहानगरपालिका–१० मटिअर्वा बोर्डर खुलेको छ । मटिअर्वा बोर्डरबाट निर्वाध रूपमा चार पाङग्रे आवत जावत खोलिएको छ । गत पुस ७ गते भारतीय महावाणिज्य दुत देवि सहाय मिना, महावाणिज्य कन्सुल शशीभुषण कुमार, नेपाल भारत मैत्री संघ मधेश प्रदेश र जिल्ला कार्य […] The post कोरोनाले बन्द भएको बाराको मटिअर्वा बोर्डर खुला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मटिअर्वा नाका चाडै खोलाउने पहल गरिने : भारतीय महावाणिज्यदूत

बारा । नेपाल भारतसँग जोडिएको मटिअर्वा नाका खोलाउन चाडै पहल गरिने वीरगन्ज भारतीय महावाणिज्य दुत देवि सहाय मिनाले बताएका छन् । शनिवार मटिअर्वा नाकाकोस्थलगत अवोलकन गर्दै महावाणिज्य दुतले बन्द रहेको नाका चाडै खोलाउने पहल गर्ने बताए । नेपाल भारत मैत्री संघ मधेश प्रदेशले आयोजना गरेको स्वागत कार्यक्रममा आएका महावाणिज्य द्तले स्थानिय प्रशासनसँग छलफल गरि स्थानियले […] The post मटिअर्वा नाका चाडै खोलाउने पहल गरिने : भारतीय महावाणिज्यदूत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लसुना नाका सञ्चालन हुने

नेपाल-भारतको सीमा क्षेत्रमा पर्ने दिगल बैंक-लसुना नाका सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाल–भारत मैत्री संघ सुरुङ्गा उपशाखाको सक्रियतामा दिगल बैंक ग्राम पञ्चायत कार्यालयको सभा हलमा भएको कार्यक्रममा दिगल बैंक-लसुना नाका सञ्चालन गर्न दुवै देशका सरकारका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । दिगल बैंक–लसुना नाका बन्द हुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या भइरहेको भन्दै दिगल बैंक-लसुना […]

बाराको विकासका लागि मटिअर्वा भन्सार आवश्यक : मन्त्री साह

बारा । बाराको समग्र विकास गर्न मटिअर्वा भन्सार आवश्यक रहेको कृषि तथा पशुपन्छी मन्त्री ज्वाला साहले बताएकी छिन् । नेपाल भारत मैत्री संघ मधेश प्रदेशले ७४ औ गणतन्त्र दिवको अवसरमा प्रदेशिक अस्पताल कलैयामा शनिवार आयोजित नवजात शिशुलाई कपडा तथा फलफुल वितरण कार्यक्रममा बोल्दै मन्त्री शाहले मटिअर्वा भन्सार सुचारु गर्न आवश्यक रहेको बताएकी हुन् । नेपाल […] The post बाराको विकासका लागि मटिअर्वा भन्सार आवश्यक : मन्त्री साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हेटौंडामा नेपाल भारत जनसम्बन्धको चर्चा

३२ असार, हेटौंडा । मकवानपुरको हेटौंडामा नेपाल भारतको जनसम्बन्धको चर्चा भएको छ । कोरोना कहरका कारण जनस्तर सम्बन्धमा नकारात्मक प्रभाव पारेको सहभागीले जनाएका छन् । नेपाल भारत मैत्री संघ, जिल्ला शाखा, मकवानपुरले हेटौंडामा आयोजना गरेको बधाई, शुभकामना तथा सम्मान कार्यक्रममा बोल्ने वक्ताहरूले कोरोना कहरका कारण बढेको दुरी घटाउन अन्तर्क्रिया, छलफल, भ्रमणहरू हुनुपर्नेमा जोड दिए । […]

बाढीपीडित सुकुम्बासीलाई राहत वितरण

नेपाल–भारत मैत्री संघ केन्द्रीय समितिले भद्रपुरस्थित मेची किनारमा बसोबास गर्दैआएका बाढीपीडित सुकुम्बासी बस्तीका ५६ परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेको छ ।

नेपाल भारत मैत्री संघ सुनसरीको अध्यक्षमा सन्तोष देव

इनरुवा / नेपाल भारत मैत्री संघको सुनसरी अध्यक्षमा सन्तोष देव चयन भएका छन् । संघको चौथो जिल्ला मैत्री सभा पश्चात सम्पन्न निर्वाचन प्रकृयाबाट देव अध्यक्षमा चुनिएका हुन् । दुई जनाको उम्मेद्वारी परे पनि देव अध्यक्षमा निर्विरोध चयन भएका हुन् । अध्यक्षमा देव बाहेकका १० जना सदस्य भने चुनावी प्रकृयाबाट छनौट भएका छन् । अध्यक्षले अन्य... The post नेपाल भारत मैत्री संघ सुनसरीको अध्यक्षमा सन्तोष देव appeared first on Purbeli News.