नेपालसहित दक्षिण एशियामा किन बढिरहेको छ सर्पदंश ?

२० फागुन । दक्षिण एशियाली मुलुक नेपाल, भारत पाकिस्तान र श्रीलंकामा विषालु शर्प व्यापक छ । आगामी वर्षहरुमा विषालु सर्पको टोकाइ यी मुलुकहरुमा अझै बढ्ने श्रीलंकामा भएको एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष ५ करोड ४० लाख मानिसहरुलाई सर्पले डस्छ । त्यसमध्ये १ लाख मानिसहरुको मृत्यु हुने गरेको छ । […]

सम्बन्धित सामग्री

सर्पदंश उपचार केन्द्र स्थापना गर्छु : प्रधानमन्त्री दाहाल

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले दुधौलीमा सर्पदंश उपचार केन्द्र स्थापनाको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार दुधौली नगर अस्पतालको उद्घाटन गर्दै प्रचण्डले दुधौलीमा नागरिकले हरेक वर्ष सर्पदंशबाट ज्यान गुमाउनु परेको नागरिक तथा दुधौली नगरपालिकाको मागको सम्बोधन गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन । प्रधानमन्त्री प्रचण्डले नवनिर्मित अस्पतालमा उपकरण र जनशक्ति […] The post सर्पदंश उपचार केन्द्र स्थापना गर्छु : प्रधानमन्त्री दाहाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिरहाको चोहर्वामा सामुदायिक सर्पदंश उपचार केन्द्रकाे उद्घाटन

सिरहाको चोहर्वामा सामुदायिक सर्पदंश उपचार केन्द्रको उद्घाटन गरिएको छ। नेपाली सेनाको बहादुर श्री शेरगण ब्यारेक छेउमा निर्माण गरिएको सामुदायिक सर्पदंश उपचार केन्द्रको नेपाली सेनाका मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारीले उद्घाटन गरेका...

बर्दियाको ठाकुरबाबा नगरअस्पताललाई सर्पदंश उपचारको अनुमति

बर्दिया – स्वास्थ्य मन्त्रालयले बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको आधारभूत नगरअस्पताललाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।  स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले ठाकुरबाबा नगरपालिकामा सञ्चालित आधारभूत नगर अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो । विषालु सर्पको डसाइबाट बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका ठाकुरबाबा नगरपालिकासहितका पालिकाका गाउँगाउँमा वर्षेनी धेरै जना घाइते हुने र अस्...

गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालले पायो सर्पदंश उपचार गर्ने अनुमति

१९ भदौ, पोखरा । गण्डकी प्रदेशको मातहतमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालले सर्पदंश उपचार गर्ने अनुमति पाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबारदेखि अस्पताललाई सर्पदंशको उपचार गर्न अनुमति दिएको हो । ‘पहिले पनि छिटफुट उपचार त गरिन्थ्यो । तर, संघीय सरकारले नै आधिकारिक रुपमा अनुमति दिइसकेपछि […]

कपिलवस्तुमा सर्पदंश उपचारबारे अभिमुखीकरण

सुशील गैरे कपिलवस्तु । वर्षासँगै सर्पको बिगबिगी बढ्न थालेपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले जनचेतनाको कार्यक्रम सुरू गरेको छ । नगरपालिकाले विज्ञ टोलीसहित सर्पदंश उपचारबारे अभिमुखीकरण कार्यक्रम सुरू गरेको हो । सर्पले टोकेका बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजानु पर्ने विषयमा सर्वसाधारणलाई जानकारी दिन कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले पहिलो चरणमा नगरभित्रका […]

भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशी प्रदेश सरकारको सहयोग

कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित विभिन्न उपकरण सहयोग गरेको छ। उक्त सामुदायिक सर्पदंश उपचार केन्द्र नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाको हाताभित्र सञ्चालनमा छ।

बेतना सिमसारमा सर्पदंश उपचार केन्द्र खोल्ने  शर्माको प्रतिवद्धता

मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले बेलबारीको बेतना सिमसारमा सर्पदंश उपचार केन्द्र स्थापना गर्ने बताएका छन् ।आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा शर्माले सर्पदंशको उपचार तत्कालै गर्नुपर्ने हुँदा बेलबारीबाट धरान वा विराटनगर लैजान सम्भव नहुने भन्दै स्थानीय स्तरमै तत्काल उपचारको व्यवस्था मिलाउन सर्पदंश उपचार केन्द्र सञ्चालनको योजना बनाएको बताए ।

बेलडाँडीमा सर्पदंश उपचार केन्द्र सञ्चालन

सर्पदंश लागेका बिरामीको उपचार गर्नका लागि दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था गरिएको गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बताए।

बेलडाँडीमा सर्पदंश उपचार केन्द्र सञ्चालन

बेलडाँडी गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । सर्पदंश लागेका बिरामीको उपचारका लागि बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । सर्पदंश लागेका बिरामीको उपचार गर्नका लागि दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था गरिएको गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बताए । “सर्पदंश, बिच्छीलगायतका विषालु कीराले काट्दा उपचारका लागि बाह्य क्षेत्रमा जानुपर्ने बाध्यता थियो”, उनले भने, “समयमै उपचार नपाउँदा ज्य

सेनाको सर्पदंश उपचार केन्द्र प्रभावकारी बन्दै

परासी । नेपाली सेनाले सञ्चालन गरेको सामुदायीक सर्पदंश उपचार केन्द्र प्रभावकारी बन्दै गएको छ । पूर्वी नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिका–६ त्रिवेणीस्थित नेपाली सेनाको सर्पदंश केन्द्रमा नवलपरासीसहित भारतका सर्पले टोकेका बिरामीहरु पनि उपचारका लागि पुग्ने गरेका छन् । ६ शैयाको केन्द्रमा नसिंङ्ग अध्ययन गरी सर्पदंशको तालिम प्राप्त गरेका दुई जना सेनाका स्वास्थ्यकर्मीले सेवा दिँदै आएको गोरखदल गण […]