काठमाडौँ । लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यातलगायतका काममा वर्तमान सरकार गठन भएपछि उल्लेख्य प्रगति भएको छ । यस्तै, चालु आवमा नै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासमेत पूर्ण रुपमा सञ्चालनमा आएको छ । वर्तमान सरकार गठन भएपछि मुलुकको ऊर्जा क्षेत्रको विकास र समृद्धिमा […]
काठमाडौँ– चालु आर्थिक वर्षको चैत मसान्तसम्म कूल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन नियमित भइरहेको छ । चालु आवमा एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने […]
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कूल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन नियमित भइरहेको छ । चालु आवमा एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो । त्यसमा रसुवागढी आयोजनाबाट कूल १११ मेगावाट, साञ्जेन र माथिल्लो साञ्जेनबाट ५६ मेगावाट, त्रिशूली थ्री बीब
काठमाडौं, बैशाख ६ । स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सात महिनाको अवधिमा चार अर्ब रूपैयाँ बराबरको बिजुली उत्पादन गरेको छ। आयोजनाले सो अवधिमा एक अर्ब युनिटभन्दा धेरै बिजुली उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बेचेको हो। आयोजनाले भदौ २५ गतेदेखि व्यापारिक बिजुली उत्पादन सुरु गरेको थियो। आयोजनाले चैत मसान्त अर्थात् सात […]
वर्षाको समयमा बिजुली खेर जाने, हिउँदको समयमा आयात गर्नुपर्ने बाध्यात्मक अवस्थामा प्राधिकरण छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा जोडिएपछि धेरै सहज महसुस गरेको प्राधिकरणले चैत लागेपछि भने दबाब झेल्नु परेको छ ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ४५६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि वर्षायाममा बिजुली खेर जान थालेको छ । तामाकोसीबाट उत्पादन सुरु भएपछि यो वर्ष वर्षात्को समयमा ५०० मेगावाटसम्म बिजुली खेर गयो । विद्युत् प्राधिकरणले उत्पादित सबै बिजुली खपत गराउन नसक्दा बिजुली खेर गएको हो ।उत्पादित बिजुली खपत गर्ने ठाउँ नहुँदा खेर जान थालेपछि विद्युत् व्यापारमा निजी क्षेत्र सक्रिय बन्न थालेको छ । प्राधिकरण एक्लैले खपत बढाउन नसक्दा बिजुलीको व्यापारमा निजी क्षेत्र सक्रिय बन्न थालेको हो । यही क्र
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले बिजुली बिक्रीबाट १ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अवधिमा ७१ करोड युनिट बिजुली उत्पादन भएको विवरण छ ।
उत्पादित बिजुली खेर जान थालेपछि उत्पादनमूलक उद्योग प्राथमिकतामा पर्न थालेका छन् । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन थालेपछि वर्षायाममा दैनिक ५०० मेगावाटसम्म बिजुली खेर गएपछि देशका उत्पादनमूलक उद्योग प्राथमिकतामा पर्न थालेका हुन् ।यसअघि, एकातिर उत्पादित बिजुली खेर जाने र अर्कातिर उद्योगले मागेजति बिजुली नपाउने स्थिति थियो । तर, पछिल्लो एक महिनामै नेपाल विद्युत प्राधिकरणले उत्पादनमूलक उद्योगलाई १०० मेगावाट बिजुलीको लोड स्वीकृत गरिसकेको छ । प्राधिकरणका प्रब
१६ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा करार सेवामा काम गरिरहेकालाई स्थायी गर्न माग गर्दै कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले भोलि बुधबारदेखि माथिल्लो तामाकोसी आयोजनाबाट अनिश्चितकालको लागि विद्युत् उत्पादन नै बन्द गर्ने निर्णय गरेका छन् । आयोजना व्यवस्थापनसँग यसअघि भएको सहमतिअनुसार करारका कर्मचारीलाई स्थायी नगरी ज्यालादारी कर्मचारी भर्ना गर्न प्रक्रिया अघि […]
स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले भदौ १ गतेभित्र चारवटै युनिटबाट ३०४ मेगाबाट बिजुली व्यापारिक उत्पादन गर्ने भएको छ। आयोजनाको तिनवटा युनिटबाट अहिले २२८ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडेर प्राविधिक परीक्षणको काम भइरहेको छ...