काठमाडौं, १४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतको सचिवालयले नेता बस्नेतमाथि वाईसिएलको भौतिक आक्रमण भन्दै जारी भिडिओ झुटो प्रचारमात्रै भएको भन्दै आपत्ति जनाएको छ । बस्नेतको सचिवालयले आज एक नोट जारी गर्दै ती फेक भिडिओ जारी गर्ने केशव थुलुङ्ग र उनको भिडिओ सुनियोजित रुपमा प्रचार गर्नेहरुलाई कानूनी कारबाही गर्ने पनि […]