वागमती प्रदेश खेलकुद प्रतियोगिताको च्याम्पियन बन्यो चितवन

काठमाडौं: चितवन जिल्लाले प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। शनिबार सम्पन्न प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको हो। वागमती प्रदेश खेलकुद विकास परिषद्वारा आयोजित प्रतियोगिताको दोस्रो स्थान काठमाडौं र तेस्रो स्थान ललितपुरले हात पारे। चितवनले २१…

सम्बन्धित सामग्री

दोस्रो प्रदेश खेलकुद जेठ ७ गतेदेखि

हेटौंडा, (नेस) । वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जेठ ७ गतेबाट दोस्रो संस्करणको प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ । खेलकुद विकास परिषद्ले मंगलबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन कार्यक्रम जेठ ७ गते प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले–क्याम्पा रंगशालामा हुने […]

न्यू डायमण्डले उमेर समूहमा सर्वाधिक पुरस्कारको महिला भलिबल आयोजना

४ फागुन, काठमाडौं । न्यू डायमण्ड स्पोर्टस क्लबले वागमती प्रदेश खेलकुद परिषदसँगको सहकार्यमा सर्वाधिक पुरस्कार राशीको उमेर समूह खुला महिला भलिबल आयोजना गर्ने भएको छ । वागमती प्रदेश न्यु डायमण्ड कप यू–१९ खुला राष्ट्रिय महिला भलिबल …

वागमतीको दोस्रो प्रदेश खेलकुद चैतमा, १२ खेल समावेश

८ पुस, काठमाडौं । वागमती प्रदेश खेलकुद परिषदले दोस्रो संस्कणको बृहत प्रदेश खेलकुद चैत २४ देखि ३० गतेसम्म आयोजना गर्ने भएको छ । विहीबार परिषद बोर्ड बैठकमा विज्ञहरुसमेतको राय लिएर प्रदेश खेलकुदको मिति निर्धारण गरिएको सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए । पहिलो संस्करणको तुलनामा समावेश खेल संख्यम पनि बढाइएको सदस्यसचिव भण्डारीले जानकारी दिए । दोस्रो […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जिते मासिक भत्ता

काठमाडौं, भदौ १२ । वागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीलाई मासिक ६ हजार रुपियाँ भत्ता दिने निर्णय गरिएको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्य भण्डारीले जानकारी दिए । उनका अनुसार अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता नहुदासम्मका लागि […]

प्रदेश खेलकुदमा चितवन प्रथम

हेटौंडा । प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगितामा चितवन जिल्ला प्रथम भएको छ । चितवनले स्वर्ण २१, रजत २२ र कास्य १७ गरी ६० पदक हासिल गर्दै प्रथम स्थान पाएको हो । काठमाडौं जिल्ला द्वितीय भएको छ । काठमाडौंले स्वर्ण १९, रजत ६ र कास्य ९ गरी ३४ पदक प्राप्त गरेको छ । ललितपुर ८ स्वर्ण, […]

प्रदेश खेलकुदमा काठमाडौंलाई उपाधि

हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमतीको आयोजनामा भएको प्रथम वागमती प्रदेश खेलकुदअन्तर्गत् महिला क्रिकेटमा काठमाडौं विजेता भएको छ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनलाई ६४ रनले पराजित गर्दै काठमाडौं पहिलो भयो । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले १ विकेट गुमाएर २० ओभरमा १ सय ६२ रन बनाएको थियो । टिमकी कञ्चन […]

शुरु भयो वागमती प्रदेश खेलकुद

हेटौंडा, (नेस) । प्रदेश खेलकुद विकास परिषद् वागमतीको आयोजनामा हेटौंडामा तामझामका साथ प्रथम खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतियोगिता उद्घाटन गरेका हुन्। मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए । हेटौंडा–५ मा निजीस्तरबाट भर्खर निर्माण गरिएको क्याम्पाचौरमा भएको उद्घाटन कार्यक्रममा सांस्कृतिक कार्यक्रम […]

ललितपुरको विजयी सुरुवात

दिक्षान्स खड्का, हेटौडा वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना भएको प्रथम खेलकुद प्रतियोगिताको अन्तर्गत पुरुष फुटबलमा ललितपुर जिल्लाले विजयी सुरुवात गरेको छ । हेटौंडाको क्याम्पा रंगशालामा ललितपुरले चितवनलाई १–० ले हराएको छ । वसन्त तामाङले ६८ औं मिनेटमा गरेको गोलमा ललितपुर विजयी भएको थियो । वसन्तनै खेलको म्यान अफ दी म्याच घोषित भए । सोमबार […]

प्रदेश खेलकुदद्वारा प्रतियोगिताका लागि आर्थिक सहयोग

हेटौंडा, (नेस) । देशकै सर्वाधिक धनराशिको पुरस्कार भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता र प्रदेश लिग फुटबल प्रतियोगिताका लागि वागमती प्रदेश सरकारले सहकार्य गर्ने भएको छ । वागमती प्रदेश खेलकुद विकास परिषद् र अखिल नेपाल फुटबल संघबीच दुईवटा प्रतियोगिता सञ्चालनका लागि एक करोड रकमको सम्झौता भएको हो । प्रदेश खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत […]