नेपाली कांग्रेस वागमती प्रदेश उपसभापतिमा बस्नेत र महर्जन, महामन्त्रीमा बादे र राजु

हेटौंडा: नेपाली कांग्रेस वागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ। सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस वागमती प्रदेश उप-सभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी बनेका छन। बस्नेतले १०५९ मत र महर्जनले १०३७ मत प्राप्त गरेका छन। बस्नेत जगदीश नरसिंह केसी र महर्जन इन्द्र बहादुर बानियाँ प्यानलबाट उम्मेदवार रहेका थिए।…

सम्बन्धित सामग्री

कांग्रेस अब सुध्रिएर अघि बढ्नुपर्छ : पूर्वमहामन्त्री सिंह

नेपाली कांग्रेस वागमती प्रदेश समितिको स्थापना दिवस समारोहलाई हेटौँडामा आज सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्ना कमीकमजोरी सच्च्याएर कांग्रेस सुध्रनुपर्ने बताउनुभयो । पछिल्लो समय पदमा पुगेपछि पार्टीभित्र वा जनप्रतिनिधि भएपछि आफ्नो जिम्मेवारी वहन गर्न उन्मुख नभएको भन्दै अब सुशासन र आर्थिक क्रियाकलापमा सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो । लामो इतिहास बोकेको पार्टी नेपाली …

कांग्रेस वागमती दलकाे नेतामा जुटेन सहमति, पुस १३ गते चुनाव

हेटौँडा । नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलको निर्वाचन पुस १३ गते हेटौँडामा हुने भएको छ । नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै पुस १३ गते हेटौँडामा निर्वाचन हुने जानकारी गराएको हो । निर्वाचन समितिका संयोजक चन्द्र महर्जन निर्वाचन कार्यतालिका र्साजनिक गर्दै प्रदेश कार्यालय हेटौँडामा निर्वाचन हुने जानकारी […]

इन्द्र बानियाँको यस्तो छ देश बनाउने योजना (पुर्णपाठसहित)

काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर–२ ‘ख’ का उम्मेदवार इन्द्रबहादुर बानियाँले संकल्पपत्र सार्वजनिक गरेका छन् । गृह राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र वागमती प्रदेश संसदीय दलका नेता बानियाँ दोस्रोपटक उक्त क्षेत्रमा उम्मेदवार बनेका हुन् । आगामी मंसिर ४ गते हुने निवार्चनलाई लक्षित गर्दै कांग्रेस नेता […]

विरोधको ‘पञ्जा दाउ’

२० कात्तिक, मकवानपुर । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडा मकवानपुर–२ मा हिजोआज नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूसँगै भोट माग्न हिंड्छन् । उनीसँग कहिले प्रदेश सभामा उठेका कांग्रेसका वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ हुन्छन् त कहिले माओवादी केन्द्रीय सदस्य तथा वागमतीकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान । यस पटकको चुनावमा उनको […]

परियार हत्याप्रति कांग्रेसको ध्यानाकर्षण

हेटौंडा  ।  नेपाली कांग्रेस वागमती प्रदेश अधिवेशन प्रतिनिधि अनिल परियारको आइतबार राति अज्ञात समूहद्वारा भरतपुरमा धारिलो हतियार प्रयोग गरी भएको हत्याप्रति नेपाली कांग्रेस वागमती प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै यस्तो आपराधिक क्रियाकलापको प्रदेश समिति निन्दा गर्दै दोषीलाई कारबाहीको माग गर्नुभएको हो । ‘स्थानीय तह निर्वाचनको […]

कांग्रेस वागमती प्रदेश समितिको दोस्रो बैठक सम्पन्न

सुकुटे (नेस) । नेपाली कांग्रेस वागमती प्रदेश कार्यसमितिको दोस्रो पूर्ण बैठकले जगदिशनरसिंह केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ । सिन्धुपाल्चोकको सुकुटेमा आइतबार राती सम्पन्न भएको बैठकले अघिल्लो स्थानीय निकाय निर्वाचनमा भएको मतसंख्यासहितको तथ्यांक संकलन गरी, आगामी दिनमा खेल्नुपर्ने भूमिकासहितको […]

कांग्रेस वागमती प्रदेश सभापतिमा बानियाँ विजयी

काठमाडौँ– नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । आइतबार भएको दोस्रो चरण मतदानमा उनले विजयी हुन आवश्यक ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गरेका छन् । देउवा पक्षीय बानियाँले पौडेल पक्षीय उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै प्रदेश सभापतिमा बाजी मारेका हुन् । अन्तिम मत परिणाम अनुसार बानियाँले १०८५ मत प्राप्त गरेका […]