दाजुको हत्या आरोपमा भाइ पक्राउ

घरायसी विवादमा ढुंगा प्रहार गरेर आफ्नै दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् ।

सम्बन्धित सामग्री

दाजुको हत्या गरी भागेका युवक तीन दिनपछि पक्राउ

कैलाली । बझाङमा दाजुको हत्या गर्ने एकजनालाई प्रहरीले तीन दिनपछि पक्राउ गरेको छ । छबिसपाथिभेरा गाउँपालिका-७ घट्टेका ६० वर्षीय जैलु मण्डेलकाको हत्या आरोपमा उनका भाइ बिजुली पक्राउ परेका हुन् । बिजुलीले शुक्रबार राति दाजु जैलुको तरकारी काट्ने चक्कुले हानेर हत्या गरेका थिए । घटनालगत्तै फरार भएका उनलाई घट्टे गाउँमाथिको एक घरबाट घेरा हाली पक्राउ गरेको […]

अंशबन्डा विवादमा भाइले गरे दाजुको हत्या

मोरङ – ओखलढुंगामा दाजुको हत्या आरोपमा भाइ र भतिज पक्राउ परेका छन्। ओखलढुंगास्थित खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको शुक्रबार दिउँसो धारिलो हतियार प्रहारले हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घराशयी अंशबन्डाको विषयमा विवाद बढ्दै गर्दा मित्रका भाइ ६७ वर्षीय शेरबहादुर तामाङ र उनका ३६ वर्षीय छोरा वीरबहादुरले मित्रको खुकुरी र दाउ प्रयोग […]

ओखलढुंगामा भाइले गरे दाजुको हत्या

ओखलढुंगामा आफ्नै भाइले दाजुको हत्या गरेका छन् । जिल्लाको खिजीदेम्बा गाउँपालिका ५ ढाडखर्कमा अंशबन्डासम्बन्धी विवाद हुँदा ६७ वर्षीय शेरबहादुर तामाङले आफ्नै दाजु ६८ वर्षीय मित्रबहादुर तामाङको हत्या गरेका हुन् । हत्या आरोपमा मृतकका भाइ शेरबहादुर र उनका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका छन् । उनीहरुलाई हत्यामा प्रयोग गरेका खुकुरी र दापसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।आक्रमणपछि टाउकोमा गहिरो चोट लागेर मित्रबहादुरको घटनास्थलमा नै मृत्यु भएको ओखलढुंगा प्रहरी

दाजुको हत्या आरोपमा भाइ पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–५ मा आफ्नै दाजुको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । स्थानीय पृथ्वीचोकका साजन सिंहलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो । साजनले शुक्रबार राति करिब १० बजे दाजु भोला सिंहलाई चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । साजनलाई राति नै प्रहरीले...

आफ्नै दाइको हत्या आरोपमा पक्राउ

मोरङ, २६ असार । आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो । साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको र राति नै उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घरायसी विवाद हुँदा साजनले आफ्नै दाइ ४२ वर्षीय […]

फुर्वाको हत्या आरोपमा भाइ र भतिजी पक्राउ

ताप्लेजुङ : ताप्लेजुङमा आफ्नै दाजुको हत्या गरेको अभियोगमा भाइ र भतिजीलाई प्रहरीले पक्राउ गरेको छ। मेरिङ्देन गाउँपालिका–५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याबे शेर्पाको हत्या अभियोगमा उनका कान्छा भाइ पेम्बा शेर्पा र भतिजी पासाङ ल्हामु शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवैजनालाई प्रहरीले शुक्रवार सार्वजनिक ...

कुटपिटबाट दाजुको हत्याकाे आरोपमा पक्राउ

रुपन्देही । रुपन्देहीमा कुटपिटबाट आफ्नै दाजुको हत्या आरोपमा भाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैडहवा

दाजुको हत्या आरोपमा अमेरिकामा एक नेपाली पक्राउ

बोस्टन : अमेरिकाको ओहायोको एक्रनमा दाजुको हत्या अभियोगमा २३ वर्षीय विकास राई पक्राउ परेका छन्।  स्थानीय प्रहरीका अनुसार विकासले बिहीबार साँझ २७ वर्षीय दाजु विक्रमको घाँटी रेटेर हत्या गरेका हुन्। दुई दाजुभाइबीच के विषयमा झगडा भएको थाहा नभए पनि पिउने र वादविवादसँगै चलिरहेको बताइएको छ। घटनापछि पुगेको प्रहरीले व...