दाजुको हत्या आरोपमा अमेरिकामा एक नेपाली पक्राउ

बोस्टन : अमेरिकाको ओहायोको एक्रनमा दाजुको हत्या अभियोगमा २३ वर्षीय विकास राई पक्राउ परेका छन्।  स्थानीय प्रहरीका अनुसार विकासले बिहीबार साँझ २७ वर्षीय दाजु विक्रमको घाँटी रेटेर हत्या गरेका हुन्। दुई दाजुभाइबीच के विषयमा झगडा भएको थाहा नभए पनि पिउने र वादविवादसँगै चलिरहेको बताइएको छ। घटनापछि पुगेको प्रहरीले व...