आफ्नै दाइको हत्या आरोपमा पक्राउ

मोरङ, २६ असार । आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो । साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको र राति नै उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घरायसी विवाद हुँदा साजनले आफ्नै दाइ ४२ वर्षीय […]