औलो निवारणका लागि समुदायस्तरमा परीक्षणको भूमिका

नेपाल सरकारको प्राथमिकता प्राप्त औलो रोग नियन्त्रण कार्यक्रम नेपालको सबैभन्दा पुरानो जनस्वास्थ्य कार्यक्रम हो। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवारण गर्ने लक्ष्य लिएका केही रोगहरु मध्येमा औलो पनि रहेको छ। जस अनुसार सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुर्‍याउनु रहेको छ।

सम्बन्धित सामग्री

‘औलो नियन्त्रणमा सरकारले सफलता हासिल गर्‍यो’

काठमाडौं । ‘शुन्य औलो अबको थालनी, नविनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित मंगलबार विश्व औलो दिवस मनाइएको छ । नेपालमा पनि मंगलबार विविध जनचेतनामुलक कार्यक्रम गरी विश्व औलो दिवस मनाइएको हो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले […]

औलो रोग निवारण कार्यक्रम जारी

काठमाडौँ,९ असार । सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पु¥याउनका लागि कार्य अगाडि बढाएको हो । औलो रोग निवारणको लक्ष्य हासिल गर्न स्वास्थ्यकर्मीलाई कोचिङग, किटजन्य रोगको परिमार्जित निर्देशिका बमोजिम सरकारी तथा […]

तीन वर्षयता औलो रोग बिरामी घट्दै

सिमकोट – जिल्लाका दक्षिणी क्षेत्रमा तीन वर्षयता देखा पर्दै आएको औलो रोगविरुद्धका कार्यक्रम प्रभावकारी देखिएका छन्। स्वास्थ्य चौकीले औलो रोगविरुद्ध चालेका कदमले रोग नियन्त्रण उन्मुख देखिँदा ती कार्यक्रम प्रभावकारी भएका हुन्। जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा ०७६ सालमा पहिलो पटक औलो रोग देखिएको थियो। ताँजाकोट गाउँपालिका–२ को मैला स्वास्थ्य चौकीले पहिलो वर्षको तुलनामा औलो रोग […]

अझै छ ज्यानमारा औलो

औलोको भार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं भन्ने नारासहित विश्व औलो दिवस २५ अप्रिल २०२२ मनाइएको छ । जुन विश्व स्वास्थ्य संगठनले २००८ देखि मनाउने घोषणा गरेको हो । सन् २०२२ सम्म स्थानीय औलोलाई शून्यमा पु¥याएर सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने लक्ष्य लिएको छ । तर, अहिले पनि यही रोगलाई स्वास्थ्यकर्मीको […] The post अझै छ ज्यानमारा औलो appeared first on राजधानी राष्ट्रिय दैनिक.

कैलालीमा औलो परीक्षण शिविर सम्पन्न

विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यलय कैलालीको आयोजनामा लक्षित समुदायका व्यक्तिहरुको लागि औलो परीक्षण शिविर सम्पन्न गरिएको छ  । विश्व औलो दिवस २०२२ को “औलोको भार कम गर्न नयाँ पनमा जोड दिऔं र जीवन बचाऔँ’ भन्ने नाराका साथ स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा औलो जोखिम क्षेत्र, सीमान्तकृत समुदाय, सेवाको पहुँचमा नभएका व्यक्तिहरुको लागि धनगढी जुगेडास्थित इट्टा उधोगहरु र वडा नं.१० जुगेडा राना गाउँमा औलो परीक्षण गरेको हो ।१० गतेदेखि १२ गतेसम्म गरि तिन दिन स्वास्थ्यकर्मीहरुको टोलीले

आज ‘विश्व औलो दिवस’ मनाइँदै

काठमाडौँ- ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ यस वर्ष ‘विश्व औलो दिवस’ मनाइँदै छ। विश्व स्वास्थ्य संगठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप नेपाले यो दिवस मनाउने गरिन्छ । नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य […]

२०२५ सम्म औलो निवारण गर्ने नेपालको लक्ष्य

नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रले विश्व औलो दिवसको पूर्वसन्ध्यामा आइतबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो।

औलो नियन्त्रण गर्न बिरामीलाई भत्ता

कञ्चनपुर । कञ्चनपुरमा औलो रोग नियन्त्रण गर्न बिरामीलाई यातायात भत्ताको व्यवस्था गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले औलोका बिरामीलाई फ्लाेअप चेकजाँचका लागि हरेक पटक चार सयका दरले यातायात भत्ताको व्यवस्था गरेको हो । कञ्चनपुरमा औलो सार्ने खालको लामखुट्टे प्रशस्त भेटिएकाले औंलो निवारणमा थप चुनौती देखिएपछि स्वास्थ्य कार्यालयले यस्तो ब्यवस्था गरेको हो । भारतसँग सीमा […]

आज विश्व औलो दिवस

काठमाडौं : आज विश्व औलो दिवस। यस वर्षको दिवसको नारा 'शून्य औलोको लक्ष्यमा पुग्दैछौँ' भन्ने तय गरिएको छ।कोरोना भाइरसको संक्रमण र जोखिम बढेको कारण कुनै पनि औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन्। नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो पछिल्ला वर्षमा निवारण उन्मुख रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। औलो निवारणका लागि विगतमा गरिएका प्रयासको फलस्वरुप सन् २०१७ देखि औलोबाट हुने मृत्युलाई शून्य बनाउनुका साथै विगत दुई वर्षदेखि औलोका बिरामी एक हजारभन्दा कम संख

कोरोनासँगै औलो नियन्त्रणमा चुनौती

काठमाण्डाै - आज विश्व औलो दिवस । 'शून्य औलोको लक्ष्यमा पुग्दैछौँ' भन्ने नाराका साथ मनाइँदै छ।   मलेरिया समेत भनिने औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ । नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो अहिले निवारण उन्मुख रहेको सरकारी तथ्याङ्कले देखाउँछ । सन् २०१७ देखि औलोबाट हुने मृत्युलाई शून्य बनाउनुका साथै विगत दुई वर्षदेखि औलोका बिरामी एक हजारभन्दा कम संख्यामा झार्न सफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । न...