औलोको भार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं भन्ने नारासहित विश्व औलो दिवस २५ अप्रिल २०२२ मनाइएको छ । जुन विश्व स्वास्थ्य संगठनले २००८ देखि मनाउने घोषणा गरेको हो । सन् २०२२ सम्म स्थानीय औलोलाई शून्यमा पु¥याएर सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने लक्ष्य लिएको छ । तर, अहिले पनि यही रोगलाई स्वास्थ्यकर्मीको […]
The post अझै छ ज्यानमारा औलो appeared first on राजधानी राष्ट्रिय दैनिक.