काठमाडौं । कपाललाई टल्काउन, कर्ली कपाललाई सिधा बनाउन हेयर स्ट्रेट र केराटिन गराउने चलन निकै चलेको छ । कपाल सिधा बनाउने विकल्पको रुपमा पछिल्लो समय केराटिन ट्रिटमेन्ट निकै चलेको छ । यसले कपाललाई कुनै असर नगर्ने र कुनै साइड इफेक्ट पनि नगर्ने दाबी गरिन्छ । तर केराटिन ट्रिटमेन्ट यस्तै हुन्छ त ? के हो केराटिन […]