काठमाडौंमा दम, क्षयरोग, निमोनिया, छातीरोग, ब्रोङकाइटिस, रुघाखोकी, एलर्जीलगायतका श्वासप्रश्वासका रोगी र त्यसबाट हुने मृत्युदर बढ्दो छ काम गर्नका लागि स्वास्थ्य शरीर र स्वस्थ शरीरका लागि सन्तुलित भोजन खाई व्यक्तिगत सरसफाइ गरेर मात्र नपुगी, हामी बसेको वरिपरि वातावरण पनि सफा सुग्घर हुनुपर्छ । तर, हिजोआज वायुप्रदूषण, जल प्रदूषण, ध्वनि प्रदूषण (कोलाहल), घरभित्रको प्रदूषण जस्ता शब्द आधुनिक […]
The post चिसो एस्ट्रे, वायुप्रदूषण र स्वास्थ्यमा असर appeared first on राजधानी राष्ट्रिय दैनिक.