टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा असर

अमेरिकामा टिकटकको प्रयोगले अमेरिकी बालबालिकाको मानसिक स्वास्थ्यमा असर पर्न थालेको छ । यसबारे छानबिन गर्न अमेरिकाको क्यालिफोर्निया, फ्लोरिडा, केन्टकी, म्यासाचुसेट्स, नेब्रास्का, न्यू जर्सी र भर्मोन्टका सात राज्यमा महान्यायाधिवक्ताको छानबिन टोली गठन गरिएको छ । यी टोलीहरूले टिकटकको प्रयोगको उमेर निर्धारण गर्नेछन्। अमेरिकी सरकारको कदमले टिकटकलाई आगामी समयमा प्रतिबन्ध लगाउन सकिने जनाइएको छ। महान्यायाधिवक्ताको टोलीले अब टिकटकबाट बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने प्रभावको पनि जाँच गर्नेछ। साथै

सम्बन्धित सामग्री

‘जोखिम मोलेर गर्भपतन गराउँछन् स्कुले किशोरी’ (भिडियोसहित)

नेपालमा गर्भवतीको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था छ। जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ। गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने वा निजको शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने खतरा देखियो भनेसमेत गर्भपतन गराउन सकिन्छ। विकलाङ्ग बच्चा जन्मन सक्ने सम्भावना भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतन गराउन […]

स्पेनको महिला फुटबल टोलीमा १५ खेलाडीको विद्रोह

मुख्य परीक्षक जर्ज भिल्डालाई नहटाए १५ जना खेलाडीहरुले राष्ट्रिय टोलीबाट राजीनामा दिने चेतावनी दिएको स्पेनको फुटबल फेडरेसनले जानकारी दिएको छ । भिल्डाको कार्यकालमा उनीहरुको मानसिक अवस्था र स्वास्थ्यमा असर परेको खेलाडीहरूले दाबी गरेको फेडरेसनको भनाइ छ । यद्यपि, फेडरेसनले खेलाडीहरुलाई मुख्य प्रशिक्षकको निरन्तरतालाई प्रश्न गर्ने अवसर नदिने स्पष्ट पारेको छ ।यस्तो कार्य फुटबल र खेलकुदको मान्यताभन्दा बाहिर रहेको फेडरेसनको भनाइ छ । ‘यो कुरा उनीहरुको अधिकार क्षेत्रभित्र पर्दैन’ फेडरेसनले भनेको

अध्ययन भन्छ– तनावको असर  प्रतिरक्षा प्रणालीमा

तनावले मानसिक र शारीरिक स्वास्थ्यमा असर पार्ने आमचेतनाजस्तै भइसकेको छ । विभिन्न अध्ययनले तनावले दम, अल्सर, हृदयाघात र स्ट्रोकजस्ता गम्भीर स्वास्थ्य जोखिम बढाउने देखाएकै हुन् । तर, हालै भएको एक अनुसन्धानले निश्चित...

कोरोना र रुस–युक्रेन द्वन्द्वले बढायो मानसिक रोग

विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै युक्रेनमाथि भएको रुसको हमलाले मानिसको मानसिक स्वास्थ्यमा असर परिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले यसअघि विश्वमा नै कोभिडका कारणले मानसिक स्वास्थ्य समस्या उत्पन्न गरेको र यसबाट दशौँ लाख मानिसलाई प्रभावित बनाएको जनाएको छ । त्यसैगरी पछिल्लो समयमा आएर युक्रेन पनि यही समस्याका रुपमा थपिएको …

कोरोना र रुस–युक्रेन द्वन्द्वका कारण मानसिक असर देखियो : विश्व स्वास्थ्य संगठन

जेनेभा । विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै युक्रेनमाथि भएको रुसको हमलाले मानिसको मानसिक स्वास्थ्यमा असर परिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले यसअघि विश्वमा नै कोभिडका कारणले मानसिक स्वास्थ्य समस्या उत्पन्न गरेको र यसबाट दशौँ लाख मानिसलाई प्रभावित बनाएको जनाएको छ । त्यसैगरी पछिल्लो समयमा आएर...

कोरोना र रुस– युक्रेन द्वन्द्वका कारण मानसिक असर देखियो : विश्व स्वास्थ्य सङ्गठन

कोपनहेगन । विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै युक्रेनमाथि भएको रुसको हमलाले मानिसको मानसिक स्वास्थ्यमा असर परिरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले यसअघि विश्वमा नै कोभिडका कारणले मानसिक स्वास्थ्य समस्या उत्पन्न गरेको र यसबाट दशौँ लाख मानिसलाई प्रभावित बनाएको जनाएको छ । त्यसै गरी पछिल्लो समयमा आएर युक्रेन पनि यही […]

'कोरोना र रुस– युक्रेन द्वन्द्वका कारण मानसिक असर देखियो'

एजेन्सी । विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै युक्रेनमाथि भएको रुसको हमलाले मानिसको मानसिक स्वास्थ्यमा असर परिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

मानसिक स्वास्थ्यमा असर गरेको भन्दै कन्टेन्ट समिक्षकद्वारा टिकटकविरुद्ध मुद्दा

मानसिक स्वास्थ्यमा असर गरेको भन्दै टिकटकविरुद्ध मुद्दा परेको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार कन्टेन्ट समीक्षक क्यानडी फ्रेजरले ग्राफिक भिडियोले मानसिक स्वास्थ्यमा हानी पुर्‍याएको भन्दै टिकटक विरुद्ध मुद्दा हालेकी हुन् । उनले हिसां, विद्यालयमा गोली प्रहार, मृत्यु र नरभक्षण पनि देखेको अनुभव सुनाएकी छिन् । यो सबै कारणले राती निद्रा पनि नलाग्ने र सुतेमा पनि...

लकडाउनको व्याकुलताले कार्यक्षमता र मानसिक स्वास्थ्यमा असर

तपाईँलाई हिजोआज कुनै पनि कुरामा ध्यान दिन नसकेको जस्तो लाग्छ? यदि लाग्छ भने यस्तो सोच्ने तपाईँ एक्लो हुनुहुन्न। कोभिड-१९ को महामारीका कारण उत्पन्न अतिरिक्त चिन्ताले हाम्रो कार्यक्षमतामा ह्रास ल्याएको विज्ञहरूले बताएका छन्।