कांग्रेसमा ८ जिल्लाको अधिवेशन सकियो, सभापतिमा कुन पक्षका कति ?

२२ फागुन, काठमाडौं । पछिल्लो चरणमा नेपाली कांग्रेसको अधिवेशन भइरहेका १६ जिल्लामध्ये आठ जिल्लाको सभापति चयन भएका छन् । तीमध्ये धेरैजसोमा आफ्नो पक्षले जितेको नेता डा. शेखर कोइराला पक्षको दावी छ । चितवन, सिन्धुली, बाँके र नवलपुरमा नेता शेखर पक्षका उम्मेदवार विजयी भएका हुन् । चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल र […]

सम्बन्धित सामग्री

कांग्रेस १४औं महाधिवेशन : कुन प्रदेशमा कति मत खस्यो ?

काठमाडौं । संघीय संरचनाअनुसार पार्टी संरचना निर्माणका लागि नेपाली कांग्रेसले देशका सात प्रदेशमध्ये ६ वटामा प्रदेश अधिवेशन सम्पन्न गरेको छ । कांग्रेसले प्रदेश १ को नेतृत्व चुन्न विराटनगर, बाग्मतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा शनिबार एकै दिन प्रदेश अधिवेशन सम्पन्न गरेको हो । प्रदेश संरचनाको अधिवेशनमा १ सय ६५ प्रतिनिधि […] The post कांग्रेस १४औं महाधिवेशन : कुन प्रदेशमा कति मत खस्यो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काँग्रेस महाधिवेशनमा को कसरी चुनिए, नेतृत्वमा कुन जातको कति?

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन संघारमा छ। यस पूर्व कांग्रेसले केही बाहेक सबैजसो प्रतिनिधि सभा क्षेत्रको अधिवेशन सकाएको छ। यद्यपि १६ जिल्लाको अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि गर्ने गरी स्थगित गरिएको पार्टीको निर्वाचन समितिले जनायो। महाधिवेशनको मुल आधार प्रतिनिधि सभाको अधिवेशन हो। यहीबाट महाधिवेशन प्रतिनिधि चुनिएर आउँछन्। वडा अधिवेशन…

कांग्रेसको ३२ जिल्ला सभापति चुनिए : कुन पक्षका कति ?

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा जिल्ला अधिवेशन सुरु भएको छ । प्रदेश २ का आठ जिल्लाबाहेक अधिकांश जिल्लामा जिल्ला अधिवेशन सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार शुक्रबारसम्म ३२ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसले […]

काँग्रेसको १२२ क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन, को कति बलियो ?

काठमाडौं, ९ मंसिर । नेपाली काँग्रेसले ३४ जिल्लामा अधिवेशन सकेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामध्ये रसुवाबाहेक सबैमा अधिवेशन सकेको हो । अहिलेसम्मको परिणाम अनुसार जिल्ला नेतृत्वमा सभापति शेरबहादुर देउवानिकटहरु झीनो संख्याले अगाडि देखिएका छन् । देउवाइतर समूहले उस्तै परिणाम हासिल गरेकाले काँग्रेसको नेतृत्वको प्रतिष्पर्धा रोचक बन्ने देखिन्छ । १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म […]

काँग्रेसको ६१ जिल्लाको प्रदेश क्षेत्रीय अधिवेशन, को कति बलियो ?

काठमाडौं, ३ मंसिर । नेपाली काँग्रेसको ६१ जिल्लाको प्रदेश क्षेत्र अधिवेशन सुरु भएको छ । अधिवेशनबाट प्रदेशका सभापतिसहित पदाधिकारी र प्रतिनिधि चयन हुनेछन् । काँग्रेस महाधिवेशनमा वडाबाट प्रतिनिधि चयन भई पालिका तहको अधिवेशन सकिइसकेको छ । वडा प्रतिनिधिले पालिका, प्रदेश क्षेत्र, निर्वाचन क्षेत्र र जिल्ला सभापति तहसम्म मतदान गर्न पाउनेछन् । वडा तहबाट छानिएका प्रतिनिधिमा […]

हिउँदे अधिवेशन बोलाउने कहिले?

काठमाडौं, कार्तिक १३ । संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ। तर हिउँदे अधिवेशन बोलाउने विषयमा भने अन्योल छ। सर्वोच्च अदालतको फैसलाबाट संसद् पुर्नस्थापना भएपछि दुई पटक अधिवेशन बोलाइएको छ। पहिल्लो अधिवेशन बजेट पारित गर्ने उद्देश्यले बोलाएको थियो। संविधानले वर्षमा कति अधिवेशन गर्ने भन्ने स्पष्ट व्यवस्था नगरेकाले अर्को अधिवेशन बोलाउ पनि कुनै बाधा पर्दैन। […]

एमालेका करिब ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न

नेकपा (एमाले)ले आज देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन आज गर्न थालिएको जानकारी दिए ।“करिब ६ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, उनले भने, “ हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।” वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् । गाउँपालिका र नगरपालिकाम

कति जिल्लामा भयो काँग्रेसको पालिका अधिवेशन ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार ५४ जिल्लामा पालिका अधिवेशन सुरु भएको छ । केही जिल्लाका पुरै पालिकामा अधिवेशन सम्पन्न भइसकेको र केहीमा सुरु भएको  हो । शनिबार सम्पन्न नभएका पालिकामा जिल्लामा खटिएका निर्वाचन अधिकृतलाई सहमतिमा नयाँ मिति तोकेर अधिवेशन गराउने जिम्मेवारी दिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।निर्वाचन समितिका सदस्य एकराज पोखरेलका अनुसार वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा भने तयारी नपुगेको भन्दै आज  पालिका अधिवेशन सुरु भएको छैन । तयारी पूरा भए

कांग्रेस वडा अधिवेशन आजबाट, कति जिल्लामा हुने छैन यकिन

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट शुरु हुँदैछ। कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार आज वडाबाट अधिवेशन शुरु हुन लागेको हो। कांग्रेसले एकैसाथ आज देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा अधिवेशन गर्ने प्रयास गरे पनि त्यो सम्भव भने हुन सकेन। कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म केन्द्रले ५६ जिल्लाको क्रियाशील सार्वजनिक…