काँग्रेसको ६१ जिल्लाको प्रदेश क्षेत्रीय अधिवेशन, को कति बलियो ?

काठमाडौं, ३ मंसिर । नेपाली काँग्रेसको ६१ जिल्लाको प्रदेश क्षेत्र अधिवेशन सुरु भएको छ । अधिवेशनबाट प्रदेशका सभापतिसहित पदाधिकारी र प्रतिनिधि चयन हुनेछन् । काँग्रेस महाधिवेशनमा वडाबाट प्रतिनिधि चयन भई पालिका तहको अधिवेशन सकिइसकेको छ । वडा प्रतिनिधिले पालिका, प्रदेश क्षेत्र, निर्वाचन क्षेत्र र जिल्ला सभापति तहसम्म मतदान गर्न पाउनेछन् । वडा तहबाट छानिएका प्रतिनिधिमा […]