काठमाडौं, कार्तिक १३ । संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ। तर हिउँदे अधिवेशन बोलाउने विषयमा भने अन्योल छ। सर्वोच्च अदालतको फैसलाबाट संसद् पुर्नस्थापना भएपछि दुई पटक अधिवेशन बोलाइएको छ। पहिल्लो अधिवेशन बजेट पारित गर्ने उद्देश्यले बोलाएको थियो। संविधानले वर्षमा कति अधिवेशन गर्ने भन्ने स्पष्ट व्यवस्था नगरेकाले अर्को अधिवेशन बोलाउ पनि कुनै बाधा पर्दैन। […]