भूकम्पबाट क्षति भएका १७ घर पुनर्निर्माण गरिँदै

लमजुङ – जिल्लामा क्रियाशील गैरसरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिसी) नेपाल र सी.आर.एस.नेपालको साझेदारीमा सञ्चालित लमजुङ पुनर्लाभ परियोजना अन्तर्गत जिल्लामा १७ घर निर्माणाधीन अवस्थामा रहेको छ । परियोजनाअन्तर्गत जिल्लाको चार स्थानीय तहमा भूकम्पबाट क्षति पुगेको १७ वटा घर पुनर्निर्माण थालेको हो । जिल्लाको बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित परियोजनाअन्तर्गत हालसम्म […]

सम्बन्धित सामग्री

तातोपानीमा घरबिमा कार्यक्रम, ३३ सय घरको बिमा गर्न २० लाख

गत असोज महिनाको तेस्रो साता भएको अविरल वर्षाले तातोपानी गाउँपालिका–२ निवासी कैलाश दमाईको घर पूर्णरूपमा क्षति भयो । दुईतले घर वर्षाले पूर्णरूपमा क्षति भएपछि कैलाशका परिवार अहिले पनि घरबारविहीन छन् । बस्ने ठाउँ नै नभएपछि उनको परिवारै अहिले कालापहाड हानिएका छन् । वर्षाले क्षति पुर्‍याएको घर पुनर्निर्माण गर्ने आर्थिक अवस्था नहुँदा भत्किएको घर छोडेर कालापहाड […]

मनाङका घर पुनर्निर्माण हुँदै

लमजुङ ।  मनाङका नासों गाउँपालिका–१ तालगाउँमा गत जेठ र असारमा आएको बाढी–पहिरोबाट क्षति भएका घरको पुनर्निर्माण थालिएको छ । प्रदेश सरकारबाट प्राप्त भएको राहत रकमबाट लाभग्राहीले धमाधम आवास निर्माण गर्न थालेका हुन् ।मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार घर पुनर्निर्माणका लागि राहत स्वरूप नासों गाउँपालिकाले प्रतिपरिवार १ लाख र गण्डकी प्रदेश सरकारबाट २ लाख […]

गोरखा र नुवाकोटमा भूकम्पले भत्काएका ५० हजार घर बने

काठमाडौं : ०७२ मा गएको विनाशकारी भूकम्पले भत्काएका घरहरूको पुनर्निर्माण सकिँदा घर पाउनेहरूले  खुसी भएका छन्। भारत सरकार र संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रम युएनडिपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिब ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ।२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो। आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका स्थानीयहरु ६ वर्षपछि आफ्नै आवासमा बसेका छन्। जग्गाहीनहरूले पनि

११६ घर पुनर्निर्माण हुने

आगलागी, बाढी र पहिरोबाट क्षति भएका १ सय १६ वटा घर पुनर्निर्माण हुने भएका छन् । गत जेठ १६ गतेबाट हालसम्म विभिन्न विपद्बाट पूर्णरूपमा क्षति भएका रुकुम पश्चिमका घर पुनर्निर्माणका लागि छनोट गरिएको हो ।

भोजपुरमा भूकम्पबाट क्षतिग्रस्त ८४ प्रतिशत घर पुनर्निर्माण

२४ भदौ, भोजपुर । भोजपुरमा २०७२ सालको भूकम्पबाट क्षति भएका ८४ दशमलव ९५ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भएको छ । पहिलो किस्ता लिएका ६ हजार १९४ मध्ये हालसम्म पाँच हजार २६२ पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । पछिल्लो समय कार्यालयले स्थानीय तह स्तरीय कार्यक्रम सञ्चालन गर्दै वडास्तरमा रहेका समस्याका विषयमा स्थानीय […]

भुजीखोलाको बाढीले बगाएका ९७ घर पुनर्निर्माण

बागलुङ- गत वर्षको भदौ १७ गते भुजीखोलामा आएको बाढीसँगैको पहिराले पूर्ण क्षति भएका निजी आवास पुनर्निर्माण गर्न थालिएको छ । झण्डै एक वर्ष अर्काको घरमा शरणमा बसेका पीडितले नगरपालिकाको सहयोगमा पुनःर्निर्माण गर्न थालेका हुन् । बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका बाढीपहिरो पीडितका लागि नगरपालिकाले आवास निर्माण गर्न सहयोग गरेकाले काम अघि बढाइएको स्थानीय पीडित लालमाया घर्तीले […]

लमजुङमा भुकम्प गएको ६ वर्षमा दश हजार घर पुनर्निर्माण

भूकम्पको ६ वर्ष बित्दा लमजुङमा भकुम्पबाट क्षति पुगेका घरमध्ये १० हजार ४ सय ४४ घर पुननिर्माण भएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास...

बाढी पहिरोबाट क्षति पुगेका घर पुनर्निर्माणका लागि अनुदान दिन थालियो

२० वैशाख, काठमाडौं । गत वर्ष बाढी र पहिरोबाट क्षति पुगेका घर पुनर्निर्माण तथा पुनर्स्थापना लागि सरकारले अनुदान रकम दिन शुरु गरेको छ । सोमबार पहिलो चरणमा म्यादीका २४७ वटा निजी घर पुनर्निर्माण तथा पुनर्स्थापना लागि एक करोड ८ लाख ९७ हजार ५ सय रुपैयाँ पठाइएको छ । राष्ट्रिय विपद व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणका प्रमुख […]

लमजुङमा ६० प्रतिशत मात्रै पुनर्निर्माण

भूकम्प भएको ६ वर्षमा लमजुङमा ६० प्रतिशत मात्र निजी आवास पुनर्निर्माण भएको छ । भूकम्पबाट क्षति पुगेका घरमध्ये आठ हजार नौ सय ७३ घर पुनर्निर्माण भएका छन् ।  जिल्लामा रहेका १५...

भूकम्पले क्षति पुगेका ९० प्रतिशत घर पुनर्निर्माण

गोरखामा भूकम्पले क्षति पु-याएकामध्ये ९० प्रतिशतभन्दा बढी घरको पुनर्निर्माण सकिएको छ । जिल्लामा हालसम्म कायम भएका ७२ हजार ८ सय २३ लाभग्राहीमध्ये ६० हजार ३ सय १४ जनाले घर निर्माण पूरा गरि तेस्रो किस्ताको अनुदान रकम बुझेका हुन् । जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधारले संकलन गरेको विवरण अनुसार जिल्लाका ११ मध्ये […]