गोरखा र नुवाकोटमा भूकम्पले भत्काएका ५० हजार घर बने

काठमाडौं : ०७२ मा गएको विनाशकारी भूकम्पले भत्काएका घरहरूको पुनर्निर्माण सकिँदा घर पाउनेहरूले  खुसी भएका छन्। भारत सरकार र संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रम युएनडिपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिब ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ।२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो। आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका स्थानीयहरु ६ वर्षपछि आफ्नै आवासमा बसेका छन्। जग्गाहीनहरूले पनि

सम्बन्धित सामग्री

भूकम्पले भत्काएका ५० हजार आवास पुनर्निर्माणको काम सम्पन्न

काठमाण्डाै – वि.स. २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्त्काएका ५० हजार घरहरुकाे पुनर्निर्माण सम्पन्न भएकाे छ । आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका स्थानीयहरु ६ वर्षपछि आफ्नै आवासमा बसेका छन् । जग्गाहीनहरुले पनि घर बनाउनका लागि जग्गा पाएको र बस्नका लागि उचित बासस्थान पाउँदा खुशी देखिन्छन् । भारत सरकार र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडीपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिब ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ । अझै पनि गोरखामा भूकम्पबाट भत्किएका सा...

गोरखा र नुवाकोटमा  ५० हजार घर पुनर्निर्माण

भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माण सकिएको छ । ०७२ को भूकम्पले भत्काएका घर ६ वर्षमा पुनर्निर्माण भएको हो । सोमबार भारतीय दूतावास, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र...