११६ घर पुनर्निर्माण हुने

आगलागी, बाढी र पहिरोबाट क्षति भएका १ सय १६ वटा घर पुनर्निर्माण हुने भएका छन् । गत जेठ १६ गतेबाट हालसम्म विभिन्न विपद्बाट पूर्णरूपमा क्षति भएका रुकुम पश्चिमका घर पुनर्निर्माणका लागि छनोट गरिएको हो ।

सम्बन्धित सामग्री

मर्स्याङ्दीका १७ भूकम्पपीडितको घर पुनर्निर्माण

दुई वर्षअघिको भूकम्पले घर ध्वस्त बनाएपछि घरबारविहीन भएका मर्स्याङ्दीका १७ परिवारको घर पुनर्निर्माण भएको छ । मर्स्याङ्दी  गाउँपालिकाको ३, ८ र ९ का आर्थिक अवस्था कमजोर भएका भूकम्पपीडितको घर पुनर्निर्माण गरिएको...

भूकम्पबाट क्षति भएका १७ घर पुनर्निर्माण गरिँदै

लमजुङ – जिल्लामा क्रियाशील गैरसरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिसी) नेपाल र सी.आर.एस.नेपालको साझेदारीमा सञ्चालित लमजुङ पुनर्लाभ परियोजना अन्तर्गत जिल्लामा १७ घर निर्माणाधीन अवस्थामा रहेको छ । परियोजनाअन्तर्गत जिल्लाको चार स्थानीय तहमा भूकम्पबाट क्षति पुगेको १७ वटा घर पुनर्निर्माण थालेको हो । जिल्लाको बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित परियोजनाअन्तर्गत हालसम्म […]

डोटी भूकम्पपछिको पुनर्निर्माण अन्योलमा

पूर्ण रूपमा क्षतिग्रस्त साढे चार हजार र आंशिक ११ हजार घर पुनर्निर्माण सुरु हुन सकेन डोटी केन्द्रबिन्दु भएर भूकम्प गएको दुई महिना बितिसक्दा पनि सरकारले पुनर्निर्माणबारे कुनै नीतिगत निर्णय लिन सकेको...

मनाङमा बाढीले भत्काएका घर पुनर्निर्माण सुरु

गत १ असारमा मर्स्याङ्दीमा आएको बाढीले मनाङको नासों गाउँपालिका–१ तालगाउँमा भत्काएका घरहरू पुनर्निर्माण सुरु भएको छ । प्रदेश सरकारबाट प्राप्त राहत रकमबाट लाभग्राहीले आवास निर्माण सुरु गरेका हुन् । मनाङका प्रमुख जिल्ला अधिकारी...

लमजुङमा ७५ प्रतिशत निजी घर पुनर्निर्माण

लमजुङ – लमजुङमा ०७२ को भूकम्पले क्षतिग्रस्तमध्ये ७५ प्रतिशत निजी घरको पुनर्निर्माण सम्पन्न भएको छ । साढे १० हजार निजी घर पुनर्निर्माण भएका हुन् । सहरी विकास तथा भवन निर्माण विभाग जिल्ला कार्यान्वयन इकाइ (भवन र आवास) का अनुसार १५ हजार ५ सय ७७ लाभग्राहीमध्ये १० हजार ४ सय ४४ जनाले आवास निर्माण सम्पन्न गरी […]

भारत सरकारको सहयोगमा ५० हजार घर पुनर्निर्माण

गोरखा र नुवाकोट जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा ५० हजार घरको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडीपी र यूएन ओपिएससँग सहकार्य गर्दै काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्यसी खम्पा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थिति थियो । […]

गोरखा र नुवाकोटमा  ५० हजार घर पुनर्निर्माण

भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माण सकिएको छ । ०७२ को भूकम्पले भत्काएका घर ६ वर्षमा पुनर्निर्माण भएको हो । सोमबार भारतीय दूतावास, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र...

भोजपुरमा भूकम्पबाट क्षतिग्रस्त ८४ प्रतिशत घर पुनर्निर्माण

२४ भदौ, भोजपुर । भोजपुरमा २०७२ सालको भूकम्पबाट क्षति भएका ८४ दशमलव ९५ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भएको छ । पहिलो किस्ता लिएका ६ हजार १९४ मध्ये हालसम्म पाँच हजार २६२ पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । पछिल्लो समय कार्यालयले स्थानीय तह स्तरीय कार्यक्रम सञ्चालन गर्दै वडास्तरमा रहेका समस्याका विषयमा स्थानीय […]

एक वर्षमा थप एक लाख सात हजार घर पुनर्निर्माण भए

काठमाडौं।आर्थिक वर्ष ०७७/०७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन्।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ३१ हजार३५९ लाभग्राही पहिचान गरिएको छ भने ४१ हजार ७३८हजारले अनुदान सम्झौता गरेका छन्।पछिल्लो एक वर्षमा ४७ हजार ३८४ ले प्रथम किस्ता, ६९ हजार १० जनाले दोस्रो र ९२हजार ५७८ ले तेस्रो किस्ता लिएको प्राधिकरणले जनाएको छ।

लमजुङमा भुकम्प गएको ६ वर्षमा दश हजार घर पुनर्निर्माण

भूकम्पको ६ वर्ष बित्दा लमजुङमा भकुम्पबाट क्षति पुगेका घरमध्ये १० हजार ४ सय ४४ घर पुननिर्माण भएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास...