तातोपानीमा घरबिमा कार्यक्रम, ३३ सय घरको बिमा गर्न २० लाख

गत असोज महिनाको तेस्रो साता भएको अविरल वर्षाले तातोपानी गाउँपालिका–२ निवासी कैलाश दमाईको घर पूर्णरूपमा क्षति भयो । दुईतले घर वर्षाले पूर्णरूपमा क्षति भएपछि कैलाशका परिवार अहिले पनि घरबारविहीन छन् । बस्ने ठाउँ नै नभएपछि उनको परिवारै अहिले कालापहाड हानिएका छन् । वर्षाले क्षति पुर्‍याएको घर पुनर्निर्माण गर्ने आर्थिक अवस्था नहुँदा भत्किएको घर छोडेर कालापहाड […]