मकवानपुरमा भीषण वर्षाः बाटो अवरुद्ध, गाडी खोलाले बगायो :: Pahilopost.com

हेटौँडाः मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ। वर्षाले मकवानपुरका कतिपय बाटा पुनः अवरुद्ध पारेको छ। बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ। त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

२२ वर्षपछि खेतमा धान फलेपछि मन्त्रीलाई न्वागी

प्यूठान सरुमारानी गाउँपालिका– को विरेबगर कुलो २२ वर्षअघि गनाहा खोलाले बगायो। त्यसपछि त्यहाँको करिब डेढ सय रोपनी जग्गामा कुनै पनि खेति भएन। २२ वर्षसम्म बाँझो रहेको खेतमा लुम्बिनी प्रदेश सरकारले...

सिन्धुपाल्चोक विपद्का शोक

२०७३ असार ३१ मा भोटेकोसी खोलाले वितन्डा मच्चायो। भूकम्पले चिराचिरा परेको जमिन सबै खोलाले तान्यो। तातोपानीसम्म जाने सडक क्षतविक्षत बन्यो। लिपिङ र लार्चा नदी असपासका ६० घर खोलाले बगायो। धेरै मानिस विस्थापित भए। पर्यटकीय तातोपानी क्षेत्रमा पूर्ण रूपमा क्षति ...

२६ ड्रम डिजल बोकेको ट्रिपर खोलाले बगायो

फिदिम, असार १९ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोला स्थितको बाढीमा ट्रिपर फस्दा सोही ट्रिपरले बोकेको २६ ड्रम डिजल खोलाले बगाएको छ । धरानदेखि पाँचथरकै कुम्मायक गाउँपलिकाको यासोकतर्फ आउदै गरेको बा १ क ५११२ नम्बर को ट्रिपर फस्दा डिजल ड्रम बाढीमा बगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आज बिहान ४ बजेको समयमा ट्रिपर फस्दा […]

खोइ ! कोरोना खोप, खोलाले बगायो

नेपालमा कोरोनाको तेस्रो लहर चल्दै छ । यति बेला कोरोनाका प्रजातिमध्येको ओमिक्रोन भाइरसको फैलावट तीव्र गतिमा बढ्दै गएको छ । फैलावट तीव्र गतिमा भएमा पनि संक्रमितको शरीरमा भने दुई–तीन दिन मात्र रहने विज्ञहरूले बताइरहेका छन् । दैनिक १० हजारभन्दा माथि फेला परेको संक्रमितको संख्या पछिल्लो केही दिनदेखि संक्रमण घट्दै गइरहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।मुलुक […]

दाङमा खोलाले बगायो गाडी

दाङमा अविरल वर्षासँगै खहरे खोलामा आएको बाढीले एउटा गाडी बगाएको छ। उक्त घटनामा मानवीय क्षति भने भएको छैन।...

१० वर्षीया बालिकालाई खोलाले बगायो

देउमाई नगरपालिका–१ मैदाने बस्ने गणेश मगरकी १० वर्षीया सागरीका मगरलाई खोलाले बगाएको छ ।

दोर्दी खोलाले बगायो १५ घर

लमजुङ, (नेस)  ।  सोमबार साँझदेखि निरन्तर परेको वर्षाका कारण दोर्दी खोलामा आएको बाढीले दोर्दी गाउँपालिका–८ हिलेबजारका १५ घर बगाएको छ । मङ्गलबार बिहानबाट पसेको बाढीले पक्की तथा जस्ताले बनाइएका १५ घर बगाएको हो । घर जोखिममा परेका स्थानीयलाई फलेनी माध्यमिक विद्यालयको भवनमा राखिएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो । दोर्दी गाउँपालिका–६ कीर्तिपुरका कृष्ण घलेको […]