दोर्दी खोलाले बगायो १५ घर

लमजुङ, (नेस)  ।  सोमबार साँझदेखि निरन्तर परेको वर्षाका कारण दोर्दी खोलामा आएको बाढीले दोर्दी गाउँपालिका–८ हिलेबजारका १५ घर बगाएको छ । मङ्गलबार बिहानबाट पसेको बाढीले पक्की तथा जस्ताले बनाइएका १५ घर बगाएको हो । घर जोखिममा परेका स्थानीयलाई फलेनी माध्यमिक विद्यालयको भवनमा राखिएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो । दोर्दी गाउँपालिका–६ कीर्तिपुरका कृष्ण घलेको […]