खोइ ! कोरोना खोप, खोलाले बगायो

नेपालमा कोरोनाको तेस्रो लहर चल्दै छ । यति बेला कोरोनाका प्रजातिमध्येको ओमिक्रोन भाइरसको फैलावट तीव्र गतिमा बढ्दै गएको छ । फैलावट तीव्र गतिमा भएमा पनि संक्रमितको शरीरमा भने दुई–तीन दिन मात्र रहने विज्ञहरूले बताइरहेका छन् । दैनिक १० हजारभन्दा माथि फेला परेको संक्रमितको संख्या पछिल्लो केही दिनदेखि संक्रमण घट्दै गइरहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।मुलुक […]