दाङमा खोलाले बगायो गाडी

दाङमा अविरल वर्षासँगै खहरे खोलामा आएको बाढीले एउटा गाडी बगाएको छ। उक्त घटनामा मानवीय क्षति भने भएको छैन।...

सम्बन्धित सामग्री

२६ ड्रम डिजल बोकेको ट्रिपर खोलाले बगायो

फिदिम, असार १९ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोला स्थितको बाढीमा ट्रिपर फस्दा सोही ट्रिपरले बोकेको २६ ड्रम डिजल खोलाले बगाएको छ । धरानदेखि पाँचथरकै कुम्मायक गाउँपलिकाको यासोकतर्फ आउदै गरेको बा १ क ५११२ नम्बर को ट्रिपर फस्दा डिजल ड्रम बाढीमा बगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आज बिहान ४ बजेको समयमा ट्रिपर फस्दा […]

हजुरबुबाको मलामी गएका नातिलाई खोलाले बगायो

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाती खोलाले बगाएर तीनदिन देखि बेपत्ता भएका छन्।...

दसैँ मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगायो

अर्घाखाँचीको सन्धिखर्कमा दसैँ मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगाउँदा  बेपत्ता बनाएको  छ । सन्धिखर्क नगरपालिका वडा नम्बर(७, खाँचीकोट किटेनी निवासी तारा पौडेलका १० वर्षीय छोरा समीर पौडेललाई स्थानीय फर्ज्याङ खोलाले आज दिउँसो बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। पौडेलले एक छोरा र एक छोरी लिएर दसैँ मनाउन भूमिकास्थान–७, चिदिचौर जाने क्रममा खोला तर्न खोज्दा बालकलाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक  कृष्ण घिमिरेले जानकारी दिए।

मकवानपुरमा दुई महिलालाई खोलाले बगायो : एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका-१० स्थित मनहरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला बेपत्ता भएकी छन्। शनिवार मनहरी बजारबाट सामान खरिद गरी घर फर्कने क्रममा साँझ करिब ६ बजे कैलाश-१० की ४० वर्षीय माइलीमाया जिम्बा र ३० वर्षीया सन्चमाया प्रजालाई खोलाले बगाएको हो। खोलाले बगाएर…

निउँरो टिप्न गएकी एक महिलालाई खोलाले बगायो

चितवनमा निउँरो टिप्न गएकी एक महिलाको मंगलबार खोलाले बगाएर मृत्यु भएको छ । रत्ननगर नगरपालिका १४ माधवपुर घर भई हाल खैरहनी नगरपालिका १ साहीचोक बस्ने ३४ वर्षीया कल्पना श्रेष्ठ रिजालको...

राक्सिराङमा १२ वर्षीया बालिकालाई खोलाले बगायो

राक्सिराङ गाउँपालिका–८ देवीटारस्थित गिरखे खोलाले एक बालिकालाई बगाएको छ ।

१० वर्षीया बालिकालाई खोलाले बगायो

देउमाई नगरपालिका–१ मैदाने बस्ने गणेश मगरकी १० वर्षीया सागरीका मगरलाई खोलाले बगाएको छ ।