टोकियो ओलम्पिक २०२० का आयोजकद्वारा नयाँ नेतृत्वका लागि पाँच मापदण्ड निर्धारण

टोकियो २०२० का आयोजकहरूले नयाँ प्रमुखको छनौट गर्न पाँच मापदण्ड घोषणा गरेका छन् । टोकियो ओलम्पिक २०२० को नेतृत्व चयन समितिका अध्यक्ष फुजियो मिताराइको नेतृत्वमा चयन समितिले योशिरो मोरीका उत्तराधिकारीका लागि आवश्यक पर्ने पाँच आवश्यकतामा सहमति जनाएको हो ।

सम्बन्धित सामग्री

सकियो चुनौतीपूर्ण टोकियो ओलम्पिक

महामारीका कारण एक वर्ष ढिला गरी आयोजित टोकियो ओलम्पिक २०२० को आइतबार आइओसीका अध्यक्ष थोमस बाचले समापन घोषणा गरे, जुन रद्द गर्न धम्की सहनुपरेकाले आयोजना गर्नु निकै चुनौतीपूर्ण थियो।...

पेरिसमा भेट्ने वाचासहित सकियो टोकियो ओलम्पिक, अमेरिका शीर्ष स्थानमा

२४ साउन, काठमाडौं । तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक २०२० समापन भएको छ । कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक आइतबार सफलतापूर्वक सम्पन्न भएको हो । जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो । कोरोना महामारीको बावजुद […]

खुला बहसमा खेलाडीको मानसिक स्वास्थ्य

‘मबाट धेरैभन्दा धेरै पदकको आशा गरियो, त्यसले ममाथि दबाब सिर्जना ग¥यो,’ ड्रेसेलले भनेका थिए, ‘मेरो लक्ष्य टोकियो ओलम्पिक २०२० मा आफ्नो छाप छोड्ने थियो, जुन सफल भयो।...

सय मिटरमा जमैकाको क्लिन स्विप

जमैकाले टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १ सय मिटरमा क्लिन स्विप गर्दा इलिअनी थोम्सन–हेयराले ओलम्पिक कीर्तिमान रचेकी छिन्।...

टोकियो ओलम्पिक २०२० : ४९ देशले जिते स्वर्ण

काठमाडौं।टोकियो ओलम्पिक–२०२० मा हालसम्म ४९ राष्ट्रले एक वा बढी स्वर्णपदक हात पार्न सफल भएका छन्। सबैभन्दा बढी चीनले २१ स्वर्ण पदक जितेको छ। हालसम्म जापानले १७, अमेरिकाले १६, रुसी खेलाडीले ११, अष्ट्रेलियाले १०, बेलायतले ८,दक्षिण कोरियाले ५, फ्रान्सले ४, नेदरल्याण्ड्सले ४, न्यूजिल्याण्डले ४, जर्मनीले ३, क्यानडाले ३, स्वीट्जरल्याण्डले ३, चेक रिपब्लिकले ३ र क्रोएसियाले ३ वटा स्वर्ण जितेका छन्।

झ्यालबाटै ओलम्पिकको मज्जा लिँदै जापानी

कोभिड १९ महामारीका कारण एक वर्ष पर धकेलिएको टोकियो ओलम्पिक २०२० सुरु भएको ६ दिन बितिसकेको छ। यसबीच आयोजक जापानले पदकतालिकामा आफ्नो दरिलो उपस्थितिको संकेत गरिसकेको छ।...

टोकियो ओलम्पिकमा एलेक्जेन्डर शाहले बनाए राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिक-२०२० मा नेपालको प्रतिनिधित्व गरेका एलेक्जेन्डर गाडेगार्ड शाहले पौडीमा राष्ट्रिय कीर्तिमान बनाएका छन्

चीनलाई तीन स्वर्ण

चीनले शनिबार टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण पदक आफ्नो नाममा लेखाउँदा इक्वेडरका साइक्लिस्ट रिचार्ड क्रपाजले रोड रेसतर्फ स्वर्ण पदक जितेका छन्।...

टोकियो ओलम्पिक : अमेरिकाको अपराजित यात्रा रोकियो

टोकियो ओलम्पिक २०२० खेलकुद प्रतियोतिगाअन्तर्गत बुधबार महिला फुटबल इभेन्ट्समा स्विडेनले अमेरिकामाथि ३–० को जित निकालेको छ । स्विडेनसँग पराजित हुनुअघि अमेरिका ४४औँ खेलसम्म अपराजित थियो ।  अमेरिकी महिला फुटबल टोलीको अपराजित...