‘मबाट धेरैभन्दा धेरै पदकको आशा गरियो, त्यसले ममाथि दबाब सिर्जना ग¥यो,’ ड्रेसेलले भनेका थिए, ‘मेरो लक्ष्य टोकियो ओलम्पिक २०२० मा आफ्नो छाप छोड्ने थियो, जुन सफल भयो।...
२५ माघ, काठमाडौं । नेपालमा पहिलो पटक किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ स्थापना भएको छ । सरकारी स्तरको एक मात्र मानसिक अस्पतालमा किशोरकिशोरीको मनोचिकित्सा तथा मानसिक स्वास्थ्य उपचारका लागि इकाईको स्थापना भएको हो । मानसिक अस्पताल र बालअधिकारमुखी संस्था सिविन नेपालको सहकार्यमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ […]
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले मानसिक स्वास्थ्य प्रवर्धनलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्।विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवर्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताएका हुन्। उनले वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशसँग समन्वय गर्नुपर्ने बताए।सबै
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा ओखलढुंगामा विभिन्न कार्यक्रम आयोजना भएको छ। सिद्धिचरण नगरपालिकाको आयोजनामा मानसिक स्वास्थ्य समस्या सम्बन्धि सचेतनामुलक कार्यक्रम आयोजना गरिको हो।...
विश्व मानसिक स्वास्थ्य दिवस यस वर्ष नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा संघ, प्रदेश तथा स्थानिय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय अभियानको रुपमा मनाउन लागिएको छ ।
अक्टोवर १० का दिनमा मनाईने यो दिवस यसवर्ष 'असमान विश्वमा मानसिक स्वास्थ्य' भन्ने मूल नाराकासाथ सामाजिक असमानता र असमानताले ब्यक्तिको समग्र स्वास्थ्य र विशेषतः मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई उजागर गर्नका लागि विश्वभरी नै विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ ।
विश्व मानसिक स्वास्थ्य दिवस २०७८ को सन्दर्भमा नेपाल सरकार,...
२४ असोज, काठमाडौं । अक्टोवर १० मा मनाइने विश्व मानसिक स्वास्थ्य दिवस विविध कार्यक्रम गरी मनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा संघ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको हो । यो वर्षको दिवसको मूल नाराय ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने थियो । सामाजिक असमानता र असमताले ब्यक्तिको समग्र […]
विश्व मानसिक स्वास्थ्य दिवस हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्य महासंघको अगुवाइमा सन् १९९२ देखि मनाउँदै आइएको छ। विश्व मानसिक स्वास्थ्य दिवस २०२१ ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने मूल नाराका साथ मनाउने निर्णय गरिएको छ। मानसिक स्वास्थ्यलाई स्वास्थ्य प्रणालीको मूल प्रवाहमा ल्याई सम्बन्धित निकायमा पैरवी र जनचेतना अभिवृद्धि गर्न यो दिवस मनाउँदै आइएको […]
काठमाडौँ – प्रत्येक वर्षको अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ। यो दिवसले संसारमा मानसिक स्वास्थ्य सम्बन्धी मुद्दा, समस्या अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाका बारेमा चेतना जागृत गरिन्छ। मानसिक स्वास्थ सम्बन्धी समस्या र विभिन्न चनौतिलाई सामना गर्ने सम्बन्धी सचेतनाका लागि विश्वका १ सय ५० भन्दा बढी देशहरुले विभिन्न कार्यक्रम गरेर सन् १९९२ देखि यो […]
१२ असोज, वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखाले मानसिक स्वास्थ्य कमजोर भएकी एक गर्भवतीको उद्धार गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीबाट उनको उद्धार गरिएको हो । लेखेर रिना देवी नाम बताउने उनको मानसिक स्वास्थ्य अवस्था कमजोर छ । अन्य मानिसलाई देख्ने बित्तिकै गाली गर्ने र एक्लै पनि कराइरहने समस्या उनमा छ । सामाजिक […]