सय मिटरमा जमैकाको क्लिन स्विप

जमैकाले टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १ सय मिटरमा क्लिन स्विप गर्दा इलिअनी थोम्सन–हेयराले ओलम्पिक कीर्तिमान रचेकी छिन्।...

सम्बन्धित सामग्री

अस्ट्रेलियाले गर्‍यो सिरिज क्लिन स्विप

अस्ट्रेलियाले न्युजिल्यान्ड विरुद्धको सिरिज क्लिन स्विप गरेको छ।  क्राइस्टचर्च टेस्टमा ३ विकेटको जित हासिल गर्दै अस्ट्रेलियाले सिरिज २-० ले क्लिन स्विप गरेको हो। चौंथो दिन कंगारु टोलीले जितका लागि २ सय २ रन आवश्यक थियो। उसँग ६ विकेट हातमा रहेको थियो। अस्ट्रेलियाले एलेक्स क्यारीको ९८ रनको अविजित इनिङमा ३ विकेट बाँकी रहँदै जित हासिल गर्‍यो। […]

न्युजिल्याण्डविरुद्धको सिरिज अष्ट्रेलियाद्वारा क्लिन स्विप

काठमाडौं– अष्ट्रेलियाले पाहुना टोली न्युजिल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज क्लिन स्विप गरेको छ । आइतबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा न्युजिल्याण्डलाई २५ रनले हराउँदै अष्ट्रेलियाले सिरिज ३–० ले क्लिन स्विप गरेको हो । अष्ट्रेलियाले दिएको २ सय ६८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ४२ रन मात्र बनाउन […]

वेस्टइन्डिजकै मैदानमा भारतको क्लिन स्विप

काठमाडौँ । भारतले वेस्टइन्डिजविरुद्वको अन्तिम तथा तेस्रो एकदिवसीय सिरिजमा ११९ रनको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको छ।  भारतले वेस्टइन्डिजको मैदानमा ३९ वर्षमा पहिलो पटक सिरिज क्लिन स्विप गरेको हो। वर्षाले प्रभावित बनेको खेलमा भारतले टस जितेर पहिलो ब्याटिङ गर्दै ३६ ओभरमा ३ विकेट गुमाएर २ सय २५ रन बनाउँदा वर्षा भएको थियो। भारतका लागि […]

३९ वर्षपछि वेस्टइन्डिजकै मैदानमा भारतको क्लिन स्विप

काठमाडौं : भारतले वेस्टइन्डिजविरुद्वको अन्तिम तथा तेस्रो एकदिवसीय सिरिजमा ११९ रनको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको छ। भारतले वेस्टइन्डिजको मैदानमा ३९ वर्षमा पहिलो पटक सिरिज क्लिन स्विप गरेको हो।वर्षाले प्रभावित बनेको खेलमा भारतले टस जितेर पहिलो ब्याटिङ गर्दै ३६ ओभरमा ३ विकेट गुमाएर २ सय २५ रन बनाउँदा वर्षा भएको थियो। भारतका लागि ओपनर शिखर धवनले ५८ रन बनाउँदा सुभमन गिल ९८ रनमा नटआउट रहे। त्यस्तै श्रेयस अय्यर ४४ रन बनाउन सफल भएका थिए। त्यसपछि वेस्टइन्डिजलाई डर्कवर्थ लुइस नियमका आधारमा ३५

वीरगंज वडा १ मा जसपाको 'क्लिन स्विप'

वीरगंज : वीरगंज महानगरको वडा नं १ छपकैयामा जसपाले वडा अध्यक्ष र सदस्यहरुमा 'क्लिन स्विप' गरेको छ। जसपाका मनोज राउत कुर्मी वडा अध्यक्षमा निर्वाचित भएका छन्। काँग्रेसका वडा अध्यक्षका उम्मेदवार ओमप्रकाश गुप्ताको ७३३ मत पाउँदा कुर्मीले ८ सय ५२ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएको वीरगंज महानगरका मुख्य मतदान अधिकृत…

एक दिवसीय सिरिज : नेदरल्यान्ड्सविरुद्ध अफगानिस्तानको क्लिन स्विप

काठमाडौं – अफगानिस्तानले नेदरल्यान्ड्सविरुद्धको एक दिवसीय सिरिज क्लिन स्विप गरेको छ। मंगलबार भएको तेस्रो तथा अन्तिम एक दिवसीय सिरिजमा ७५ रनको जित निकाल्दै सिरिजमा क्लिन स्विप गरेको हो। दोहामा भएको खेलमा अफगानिस्तानले दिएको २ सय ५५ रनको लक्ष्य नेदरल्यान्ड्सले पूरा गर्न सकेन। नेदरल्यान्ड्स ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनायो। […]

मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षको ‘क्लिन स्विप’

नेपाली काँग्रेसको ‘मधेसी महिला’तर्फ सभापति शेरबहादुर देउवा पक्षले क्लिन स्विप पारेको छ । मंगलबार आएको मत परिणामअनुसार चारजना महिलातर्फ  देउवा पक्षले क्लिन स्विप परेको हो ।देउवा समूहकी मुक्ताकुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन् । यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर  विजयी भएकी छन् ।

पाकिस्तानमाथि इंग्ल्यान्डको क्लिन स्विप, भोलिबाट टि–ट्वान्टी सिरज हुने

एजेन्सी । पाकिस्तानविरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला इंग्ल्यान्डले क्लिन स्विप गरेको छ । गएराति भएको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टिम इंग्ल्यान्डले श्रृंखला ३–० ले जितेको हो । बर्मीङ्घममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३१ रन बनायो । उसका लागि […]

टी-ट्वान्टी सिरिजमा इंग्ल्यान्डको क्लिन स्विप

घरेलु टिम इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ । कार्डिफमा शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ८९ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज ३-० ले आफ्नो बनाएको हो । इंग्ल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले १८ ओभरमा ५ बलमा अलआउट भएर ९१ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि बिनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाए । यस अघि पहिलो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ८ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई डीएल प...

श्रीलङ्कासँगको तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेटमा इङ्ग्ल्यान्डको क्लिन स्विप

काठमाण्डाै - इङ्ग्ल्यान्डले श्रीलङ्कासँगको तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा क्लिन स्विप गरेको छ । गएराति भएको खेलमा  श्रीलङ्कालाई ८९ रनले हराउँदै इङ्ग्ल्यान्डले श्रृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको हो । इङ्ग्ल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलङ्काले १८ ओभरमा ५ बलमा अलआउट भएर ९१ रन मात्र बनाउन सक्यो । श्रीलङ्काकाका लागि बिनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाए । ओसडा फर्नान्डोले १९ रन जोड्दा निरोशन डिक्वेलाले ११ रन जोडे । इङ्ग्ल्यान्डका डेभिड विलीले ३ तथा साम कुरानले २ विकेट लिए ...