सैन्य विमान दुर्घटनामा १५ को मृत्यु

कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

भारतमा मिग विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो । “पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन्”,प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि …

रुसमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाकाे मृत्यु, डेढ दर्जन बढी घाइते

काठमाडौं । रुसको एउटा सुपरसोनिक सैन्य विमान दक्षिण शहर यस्कको बस्ती क्षेत्रमा दुर्घटना हुँदा करिब ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी डेढ दर्जन बढी घाइते भएका छन् भने ६ जना वेपत्ता भएकाे जनाइएको छ । युक्रेनको मारियुपोल शहर नजिकै पर्ने यस्क शहरको बस्तीको एउटा अपार्टमेन्टमा दुर्घटनापछि आगो लागेको र नजिकैको विद्यालय खाली गराइएको […]

फिलिपिन्समा सैन्य विमान दुर्घटनाः ४५ को मृत्यु, ४० को जिवितै उद्धार

एजेन्सी । दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य धेरै व्यक्ति घाइते भएका छन् । विमानमा ९० जना सवार रहेको बीबीसीले जनाएको छ । सुरक्षाकर्मीहरुले विमानको भग्नावशेषबाट कम्तिमा ४५ जनाको शव निकालेको जनाएका छन् । दुर्घटनामा ४० जनाको जिवितै उद्धार गरिएको थियो भने पाँच जना अझै बेपत्ता […]

फिलिपिन्समा सैन्य विमान दुर्घटना, हालसम्म भेटिए १७ शव

दक्षिणी फिलिपिन्समा ९२ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त भएको छ। फिलिपिन्स सेनाका प्रमुखले उक्त जानकारी समाचार एजेन्सी एएफपी दिएका छन्। जनरल सिरिलिटो सोबेजानाका अनुसार सी-१३० विमान सुलु प्रान्तको जोलो द्वीपमा ल्यान्ड गर्न खोजिएको थियो। तर, विमान रनवे बाहिर जाँदा दुर्घटना हुन पुग्यो। हालसम्म घटनास्थलबाट १७ जनाको शव निकालिएको छ। जलिरहेको…

फिलिपिन्समा सैन्य विमान दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु, ४० घाइते

फिलिपिन्सको दक्षिणी भेगमा आइतबार सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको त्यहाँका रक्षामन्त्रीले जानकारी दिएका छन् । राजधानी मनिलाबाट करिब १ हजार किलोमिटर दक्षिणमा रहेको जोलो टापुमा अवतरण गर्ने क्रममा धावनमार्ग छुटेपछि विमान दुर्घटनाग्रस्त बनेको हो ।जनरल सिरिलिटो सोबेजानाले पत्रकारहरूलाई दुर्घटनाग्रस्त सी–१३० विमानबाट ४० जनाको उद्धार गरिएको जानकारी दिएका छन् । ‘उद्धारकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् । हामी थपको ज्यान बचाउन सकियोस् भनेर प्रार्थ

फिलिपिन्समा सैन्य विमान दुर्घटना, ४० को उद्धार

फिलिपिन्समा सैन्य विमान आइतबार बिहान दुर्घटना भएको छ। सेना प्रमुख जनरल सिरिलितो सोबेजानाले जलिरहेको सि-१३० विमानबाट ४० जनालाई उद्धार गरिएको छ। बाँकीको उद्धार कार्य भइरहेको छ।दुर्घटनाको समयमा विमान सुलु राज्यको जोलो टापुमा अवतरण गर्न खोजिरहेको जनाइएको छ। सोबेजानाले राहत र उद्धार टोलीहरू घटनास्थल पुगिसकेका छन्। यात्रारत व्यक्ति भर्खरै आधारभूत सैन्य प्रशिक्षण लिएका थिए।ती व्यक्तिहरू आतंकवादी गतिविधिहरूको लागि प्रसिद्ध टापुहरूमा खटाइनुपर्ने थियो। ती टापुमा अपहरण गर्नु सामान्य मानिन्छ। त्यसैले &

मेक्सिकोमा सैन्य विमान दुर्घटना, ६ जनाको ज्यान गयो

काठमाण्डाै -  मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान हिजो बिहान दुर्घटनामा परेको हो । एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोको सरकारी अधिकारीले बताएका छन् । विमान दुर्घटनामा ज्यान गुमाउ...

पाकिस्तानको आवासीय क्षेत्रमा सैन्य विमान दुर्घटना : १५ जनाको मृत्यु, १२ घाइते

पाकिस्तान ।  पाकिस्तानको राउलपिन्डीमा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । आवासीय