कैलालीमा बाघको छाला सहित ४ जना पक्राउ

काठमाडौँ । बाघको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  अवैध बाघको छाला ओसार पसार भइरहेको सूचनाको आधारमा आरआईटी र इलाका प्रहरी कार्यालय माला खेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई गोदावरीबाट पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा डोटी जोरायल गाउँपालिका २ बस्ने समीर ओली, चुरे गाउँपालिका ६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ […]

सम्बन्धित सामग्री

कैलालीमा बाघको छाला सहित ४ जना पक्राउ

बाघको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया तर्फ अवैध बाघको छाला ओसार पसार भइरहेको सूचनाको आधारमा आरआईटी र इलाका प्रहरी कार्यालय माला खेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई गोदावरीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा  डोटी जोरायल गाउँपालिका २ बस्ने समिर ओली,चुरे गाउँपालिका ६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ बस्ने धिरेन्द्र रावत, र बैतडी डिलासैनी गाउँपालिका २ बस्ने राजेन्द्र सिह भण्डारी रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जन

दाङमा बाघको छाला बिक्री गर्न लागेको अवस्थामा ४ जना पक्राउ

दाङ । दाङमा प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका– १ नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका –२ बरुवा गाउँका आशाकुमार चौधरी रहेका छन् । प्रहरीले गोप्य सूचनाको आधारमा लमही नगरपालिका–३ टिकुलीगढबाट बाघको छालासहित चार जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी […]

बाघको छालासहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौंको कपनबाट बाघको छाला विक्री वितरण गर्न लागेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा बैतडी दशरथचन्द नगरपालिका स्थायी घर भएका श्यामसिंह कार्की, सोही नगरपालिका स्थायी घर हुने प्रविनसिंह रावल, ...