बाघको छाला किनबेच गर्ने एक जना पक्राउ

चितवन । बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरिएको छ । १६ वर्षदेखि फरार रहँदै आएका तनहुँको देवघाट गाउँपालिका दुनचुली स्थायी घर भएका विष्णुबहादुर गुरुङलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरी चितवन कारागार पठाएको हो । निकुञ्जले उनलाई ३ चैतमा भरतपुर–१ लिलाचोकबाट पक्राउ पक्राउ गरेको जनाएको छ । प्रतिवादीलाई निकुञ्जले १५ […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।