काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)बाट सांसद भएर लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका तीन जनालाई अनुशासनको कारबाही गर्ने निर्णय गरको छ ।
पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समिति बैठकले लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेय, भूभि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर…