कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ

काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार प्रदेश प्रमुख तिलक परियारले दुई मन्त्रीलाई शपथ गराएका हुन्। मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामीलाई नियुक्त आजै नियुक्त गरेका थिए। यसअघि माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशका दुई मन्त्रीको शपथ

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख तिलक परियारले दुई मन्त्रीलाई शपथ गराएका हुन् ।मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामीलाई नियुक्त सोमबार नै नियुक्त गरेका थिए । यसअघि माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला […]

कर्णालीका दुई मन्त्रीको शपथ आज

कर्णाली प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) का दुई जना सांसदले आज मन्त्री पदको शपथग्रहण गर्नेछन् ।  रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ...

कर्णाली प्रदेश सरकारमा आज माओवादीका दुई मन्त्रीको शपथ

सुर्खेत – कर्णाली प्रदेशमा माओ‌वादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई सांसदले आज मन्त्रीको शपथ लिँदै छन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदमा शपथ लिने भएका हुन् । शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री बनिसकेका हुनेछन् । माओवादीले सबै सांसदलाई भागबन्डा दिन आर्थिक मामिला […]

कर्णालीका सबै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको शपथ

कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिँदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन । सो शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् ।माओवादीले सबै सांसदलाई भागबण्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो । सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई

अदालतको आदेशलाई चुनौती दिएर मन्त्रीको शपथ

सुर्खेत - मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशीतालाई कार्यान्वयन गर्न उच्च अदालत सुर्खेतले दिएको आदेशलाई अवज्ञा गर्दै कर्णाली प्रदेश सरकारले मन्त्रीलाई शपथ ग्रहण गराएको छ ।  मन्त्रिपरिषद् समावेशी नभएको, महिला सहभागिता शून्य भएको भन्दै सबैतिरबाट आलोचना भइरहेका बेलामा नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीर बहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। आज प्रदेश प्रमुख तिलक परियारले मन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । बिहीवार नेकपा माओवादी केन्द्रबाट डोल्पामा शाही मन्...

कर्णाली सरकारमा सहभागी हुने कांग्रेसका २ मन्त्रीको शपथ आइतबार

कर्णाली सरकार सहभागी हुने २ मन्त्रीको शपथ ग्रहण आइतबार हुने भएको छ । कांग्रेस संसदीय दलको बैठकले शुक्रबार (आज) औपचारिक निर्णय गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जानकारी दिएको हो

कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त तीन जना मन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधवार नियुक्त गरेका तीन मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार बिहान ११ बजेका लागी तय गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री शाहीको सिफारिसमा आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा बिन्दमान विष्ट, आर्थिक मामिला तथा […]

कर्णालीका नवनियुक्त मन्त्रीको शपथ बिहीबार

कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीको शपथ बिहीबार हुने भएको छ । मन्त्रीको शपथ बिहीबार बिहान ११ बजे हुने तय

कर्णालीमा आज दिउँसो ३ जना नयाँ मन्त्रीको शपथ ग्रहण

कर्णाली प्रदेश सरकारमा थपिएका नयाँ ३ जना मन्त्रीलाई आज बुधवार दिउँसो १ बजे शपथ गराइँदैछ । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम दिउँसो १ बजे तय भएको कर्णाली प्रदेश प्रमुखको कार्यालयलाई उदृत गर्दै मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए । स्रोतका अनुसार नेकपा एमालेले सांसद पदबाट कारवाही गरेसँगै मन्त्रीबाट पदमुक्त भएका ३ जनालाई शपथ गराउने कार्यक्रम रहेको छ । पार्टीको निर्णय विपरीत ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका सांसदलाई एमालेले का...

कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीको शपथ तय

कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ तय भएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार उनीहरुको शपथ आइतबार बिहान हुने भएको हो ।   मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषितथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरुले मुख्यमन्त्री शाहीको पक्षमा  शुक्रबार विश्वासको मत दिएका थिए । तीनै जनालाई एमाले कर्णाली प्रदेशले भने पार्टीबाट निष्काशन गरिसकेको छ । ...