बुटवल : लुम्बिनी प्रदेशका चार मन्त्रीलाई मतदान अधिकार नदिन प्रदेश निर्वाचन आयोगमा रिट परेको छ। मतदानकै दिन उक्त रिट परेको लुम्बिनी प्रदेश निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुवँरले बताए। विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे आयोगमा निवेदन दिएका हुन्।
बहालवाला मन्त्रीहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय…