३१ असार, काठमाडौं । कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७९/८० देखि व्याजदर परिवर्तन गर्ने भएको छ । कोषले १ साउनदेखि सञ्चयकर्ता–योगदानकर्तालाई दिने र लिने नयाँ व्याजदर परिवर्तन गरेका हो । कोषले सञ्चयकर्ता/योगदानकर्तालाई सञ्चय कोष तथा निवृत्तिभरण कोषमा प्रदान गर्ने व्याजदर ८ प्रतिशत कायम गरेको छ भने सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक व्याजदर विशेष सापटीमा ९.१० […]